काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
जसअनुसार अमेरिकी एक डलरको खरिददर ११९ रुपैयाँ ०२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ६२ पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १३५ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३६ रुपैयाँ ३५ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ १८ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९९ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
कुन देशको मुद्राको दर कति ?