• होमपेज
  • राजनीति
  • एमाले युवाहरूले `बा´ को आदेश होईन बिबेकपुर्ण क्षमता प्रदर्शन गर्नेबेला हो- रावल

एमाले युवाहरूले `बा´ को आदेश होईन बिबेकपुर्ण क्षमता प्रदर्शन गर्नेबेला हो- रावल

  • आइतवार, पुस २५, २०७८
एमाले युवाहरूले `बा´ को आदेश होईन बिबेकपुर्ण क्षमता प्रदर्शन गर्नेबेला हो- रावल

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवम् नेवि संघ त्रिभुवन विश्वविधालय समिति सचीव योगेन्द्र रावलले एमाले बाजुराको सातै जिल्ला अधिवेशनलाई केन्दित गरि एमाले युवाहरुलाई “`बा´ को आदेश होईन बिबेकपुर्ण क्षेमता प्रदर्शन गर्नेबेला हो- एमाले युवाहरुले बुझ्न्| भन्दै सामाजिक संजालमा ब्याङ्गे गरेका छन् |

एमालेको राष्ट्रिय महाधिवेशनमा नारायणीको किनारमा लोकतन्त्रको चिर हरण गरेको भन्दै नेता रावलले श्री बडि-मालिकाको पुण्यभुमी मार्तडीमा आफ्नो अनुहारमा लागेको कालो दाग मेटाउने सुवर्ण अवसर एमालेलाई आएको भन्दै सफा गर्ने सुवर्ण अवसर आएको उल्लेख गरेका छन् | नेता/कार्यकर्ताबाट ईलेक्सन भन्दा पनि नेताको सेलेक्सन बाट नेतृत्व चयन गर्ने,युवाहरुको बेबेकिलाई बन्धकी राख्ने, निरन्तर एउटै ब्यक्ति पदमा बसिरहने,चाकणीबादलाई प्रशय दिईरहने कुरालाई पार्टी भित्र तोड्न समेत एमाले निकट युवाहरुलाई चुनैती दिदै नेता रावलले यस्तो लेखेका छन् -“एमाले बाजुराका युवाहरू जिल्लामा पनि केन्द्रका `बा´ को आदेश सर्वोपरी गर्छन् वा आफ्नो विवेकपुर्ण मतदानको निम्ति नेतृत्वमाथी शशक्त प्रतिवाद गर्छन् ? यो `बा´को आदेश कुर्नेबेला नभई युवाहरूले आफ्नो बिबेकी क्षेमता प्रदर्शन गर्ने बेला हो|”

चर्चामा

सम्बन्धित समाचार