• होमपेज
  • विचार/ब्लग
  • मार्क्सवाद भित्र लुकेको असरबाद!

मार्क्सवाद भित्र लुकेको असरबाद!

  • बुधबार, पुस २१, २०७८
मार्क्सवाद भित्र लुकेको असरबाद!

सुरेशकुमार पान्डे — दुश्मनलाई चिन्न धेरै सजिलो हुन्छ तर मार्क्सवाद भित्र लुकेको अवसरबादलाई चिन्न धेरै गारो हुन्छ।अवसरबाद सांच्चै भन्नेहो भने एउटा रोग हो जो कुनबेला आफुलाई लाग्छ त्यो पनि छिचल्न गारो हुनेरैछ।आफु भित्रपनि सकारत्मक र नकारत्मक बिचार निरनतर प्रभा हुनेगर्छन र त्यसलाई निफन्न सकिएन भने बिस्तारै जम्मा हुन्छ र त्यसैबाट अवसरबादको जनम पनि हुनसक्छ।त्यसैले मार्क्सवादले आलो चना र आत्मलोचनालाई संगठन भित्र अनिवार्य लागु गर्ने निर्देशन गर्छ।मार्क्सवादले आत्मोचना र आलोचनालाई एउटा रोग र आर्को डाक्टर बताएकोछ।
अहिले पछिल्लो दशक देखि पार्टी र संगठनमा समय अभावको बहानामा लगभग आत्यलोचना र आलोचनलाई निस्तेज गरिंदै जानाले पनि ब्याक्तिलाई यो रोग थुपार्ने मद्त मिलेकोछ।हामिले जति सुकै छोंटो समय भयपनि आत्मलोचा र आलोचनालाई मैत्रिपुर्ण तवरबाट सधैभरी सञ्चालन गर्नुपर्दछ।
अवसरबाद अत्यान्तै खतरनाक रोग हो भन्ने कुरा हामिले हाम्रै बिचमा वा कम्युनिष्ट आन्दोलनको बिच बाट कयौं होनहार वा सर्वहाराबादीहरूलाई लामु समय सम्म काम गरेका जुझारू कार्यक्रता र नेता समेतको नैतिक पतन बाट प्रष्ट हुन सकिन्छ।उनिहरू एक्कासि पलायनमा प्रकट भएका होईनन बरू सुस्त सुस्त रोगि भएर सैधान्तिक पलायन भएका हुन।समयमा भयको आलोचनाले उनिहरू रोग ग्रस्थ हुनबाट जोगिने थिए।पुँजिवादको युगमा हामि सबै जसो सुखभोगि बन्दै गयको अबस्थामा
आई एन जी ओ को र धेरैथोरै एन जि ओ को समेत हात छ।
आई एन जी ओले कम्युनिष्ट आन्दोलनमा पसेर यस्ता ब्याक्तिहरूलाई आफु तिर तान्छ जसमा थोरै धेरै ब्याक्तिगत महत्वकांक्षि लुकेको हुन्छ त्यो भाईर प्रकट भै सकेको हुँदैन र उ बाट धेरै जना ब्याक्तिहरूलाई भ्रमित गर्न सकिन्छ त्यो ब्याक्तिलाई आफ्नो आर्थिक सहयोगले आफ्नो आघोसमा लिएर पुरै कम्युनिष्ट आन्दोलनमाथि प्रहार गर्ने गर्छन।यो मुख्य साम्राज्यबादको ईसारामा काम गर्ने गर्दछन।
एन जीयो कयौं सामाजिक संघ संस्था पनि हुन्छन तर कयौं भने पुँजिवादी ईसारामा खोलिएका खतरनाक उदेश्य बोकेका पनि हुन्छन एन जि ओलाई छुट्याउँन सक्नुपर्छ।अहिले हाम्रो देशभित्रको कम्युनिष्टहरूलाई कम्युनिष्ट बिचारधारा बाटनै पलाएन गराउँने मध्यका कयौं एन जी ओ हरूको हातपनिछ।लगभग अहिले राजनीतिक पार्टीहरूका नेताहरू क्रायक्रताहरू एन जी ओ को पकडमाछन।
देशभित्र अहिले घडेरी उद्दोगमा पनि एन जी ओ हरूको ठुलो चलखेलछ।सामूहिक रूपमा जमिन किन्ने र पलाटिङ्ग गरेर मुनाफा कमाउँने हरूको संख्या दिनौदिन बढ्दै गयकोछ।यस्ता कार्यामा लागेका कम्युनिष्ट कार्यक्रता वा नेता प्रकार अन्तरले कम्युनिष्ट बिरोधिनै बन्दै गएकाछन।अहिले उनिहरूले बोल्ने भाषा र गर्ने ब्यबहार भनेको पुँजिवादी प्रकारकोछ।तर पनि उनिहरू कम्युनिष्ट भित्र राम्रो पद र प्रतिष्ठाको लागि शंघर्ष गर्छन लाविङ्ग गर्छन।उनिहरूको बहुमत भढ्दै गएपछि कम्युनिष्ट आन्दोलन प्रचण्डले भनेको जस्तै मार्क्सबादलाई परिमार्जित नगरिनहुने अबस्था सिर्जित हुन्छ।नेपाली कम्युनिष्ट आन्दोलनमा देखा परेको गम्भिर रोग मध्यको यो पनिहो।
अहिले ओलिको दशौं महाधि बेसनलाई हामिले एमालेको माधिवेश भन्नु भन्दा पनि ओलिको महाधिवेशन भन्नुपर्ने देखिन्छ।यो हुनुको पछाडि त्यो पार्टी सामन्यात एउटा बुजुर्वा पार्टीमा परिणित भैसकेको पार्टी बनेकोछ उस्को उदेश्य जनताले लामू समय सम्म शंघर्ष गरेर ल्यायको धर्म निरपक्षियता र गणतन्त्रलिई जनता संग खोसेर प्रतिगामि तत्वको हातमा हश्तानतरण गर्ने प्रकारको उदेश्य भयकोछ।ओलिले हिंदु धर्मलाई देशमा फर्काउँनेहरूको साथ दिनेछन।
आर्को ए माओवादीले पनि समाजवादी कार्यक्रमलाई ल्याउँने बिचार मार्क्सबादको परिमार्जित गरेर ल्याउँनुपर्छ भनेकाछन।त्यो हिसाबले उनिहरू मध्य कुनैपनि कम्युनिष्ट पार्टी होईनन भन्ने कुरा पुष्टी भयकोछ तर जनतालाई भ्रम दिन उनिहरूले कम्युनिष्टको “लोगो”लाई नछोड्ने भयकाछन।अहिले प्रचण्ड भन्दा पनि ओलि बाट जनताको गणातान्त्रीक ब्यबस्था खतरामा पर्ने देखिन्छ।राप्रपाको महाधिवेशन भनेको राजतन्त्र फर्काउँन जीम्मा फेरबदल भयको मात्रै हो।
नेपाली कांक्रेश पुरानै ढुकढुकिमा नयां नेतृत्वको चयन गरे पनि नेपाली कांग्रेस दलाल पुँजीपति बर्गको पार्टी भयकोले उनिहरू बाट देश र जनतालाई हुने खतरा बरकरारछ।
नेपाली कांग्रेश भनेको भारतिय साम्राज्यबादको पिछलग्गु बनेर सत्तामा काबिज हुने उदेश्य बोकेको पार्टीहो।तर भारतले आफ्नो स्वार्थ जुन पार्टी बाट देख्नेछ त्यसैलाई आफ्नो साथ दिनेछ।चाहे त्यो कांग्रेश हौश चाहे नामधारी कम्युनिष्ट अहिले भारत ओलिको पक्षमा देखिन्छ।किन कि बिगत ओलिलाई उस्ले उपयोग गरेको सबैको सामूमा छर्लङ्गैछ।
अहिले राजमो बाट फुटेर जानेहरू मध्य पनि कता तिर झुण्डिने भन्नेमा छन।कयौंले एमाओवादीमा झुण्डिएपछि।काफि हद सम्म संगठनको बिचबाट थुप्रै साथिहरूको भ्रम हड्दै गएकोछ।यो एक प्रकारले हाम्रा लागि सकारत्मक नै हो।उनिहरू अहिले प्रचण्ड तिर न गयको भय अंझै लामू समय सम्म कतिपय साथिहरूलाई भ्रम मुक्त हुन कठिन थियो।त्यसकारणले अहिले उनिहरू कतै झुण्डिदा हामिलाई दुःख त छंदैछ तर यसमानेमा सन्तुष्ट पनि भयकोछ अबको दिनमा उनिहरूले अरूसाथिहरूलाई भ्रम दिन सक्नेछैनन्।अरू कतिपय साथिहरू अंझैपनि दोधारमा हुनुहुन्छ कतिपय फुटप्रस्त अवसरबादीहरूको भ्रममा परेर बस्नु भएका ईमानदार साथिहरूपनि हुनुहुन्छ ढिलो नगरि कतिपय आफ्नै घरमा फर्किए जस्तै उंहाहरूपनि फर्किनु हुनेछ भन्ने हामिलाई लागेकोछ।साथिहरू मानिस बाट गलति हुन्छ र त्यो गलतिलाई सच्चाउँने पनि मानिसलेनै हो।आ-आफ्नो गलतिलाई सच्चाएर आफ्नै घरमा फर्किनु भन्दा अर्को विक्लप छैन।हामि भित्र कम्युनिष्टको गुण छ भने गलतिको आत्मलोचना गरेर सहर्ष संगठनमा फिर्किनु अहिलेको आबस्याकता हो।
हामि सबै भित्र दुईटा बिचारहरू हुन्छन सकारत्मक र नकारत्मक ति नकारत्मक बिचारधारालाई पञ्छाएर एउटा सकारत्मक सोंच बनाएर पार्टीको हित र देशको हितको लागि आफ्नै घरमा फर्किनुपर्छ।बिगतमा पनि कयौं साथिहरूले पार्टी छोडे पछि पनि पुनः फर्किएर संगठनको हितमा दिलो ज्यानले लाग्नु भयकोछ।कति पय अबस्थामा भ्रममा परेका साथिहरू भ्रम मुक्त हुनुपर्छ।हामिले अवसरबादलाई चिन्न धेरै गरोछ तर बिस्तारै उनिहरूको ब्यबहारबाटनै छिलिङ्गिदै जानेछ।गुट बन्दि त्यो जुनसुकै अबस्थामा गरिएको भयपनि अन्नमा लागेको घुन जस्तै हुन्छ।हामिले कुनै ब्याक्तिको स्वार्थ वा जातिको स्वार्थका लागि होईन बर्गिय स्वार्थका लागि शंघर्ष गर्ने गर्छौं।

चर्चामा

सम्बन्धित समाचार