शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • बाजुराका २७ वर्षिया युवक भारतकाे हरियाणाबाट बेपता

बाजुराका २७ वर्षिया युवक भारतकाे हरियाणाबाट बेपता

  • शुक्रबार, पुस १६, २०७८
बाजुराका २७ वर्षिया युवक भारतकाे हरियाणाबाट बेपता

बाजुरा — सुदुरपश्चिम प्रदेश बाजुरा जिल्ला बडिमालिका नगरपालिका वडा नं ८ मार्तडी थापवाडा निवासी दिल ब थापा भारतको हरियाणा बाट १५ गते राति ८ बजे घरबाट बजार जाने क्रममा बेपत्ता भएका छन ।

मानसिक रुपमा असन्तुलन भएका कारण भारतको हरियाणाको गुरुग्राम सेक्टर ५ बाट कोठा पुग्न नसकेर वेपत्ता भएको पारिवारिक स्रोतले जनाएकाे छ।

करिब १ बर्ष देखि कर्मथलो बनाउँदै आएका दिल थापा बेलुका कोठामा नपुगेपछि उनका भाइ अर्जुन थापाले भारतका विभिन्न संग संगठन निवेदन गरेपछी थाहा भएकाे भारत बाट गाेरख बिष्टले जानकारी दिएका छन।

चर्चामा

सम्बन्धित समाचार