बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • बडिमालिका नगरपालिका वडा नं ९ निवासी प्रेम बहादुर थापा ब्यपत्ता

बडिमालिका नगरपालिका वडा नं ९ निवासी प्रेम बहादुर थापा ब्यपत्ता

  • शुक्रबार, पुस १६, २०७८
बडिमालिका नगरपालिका वडा नं ९  निवासी प्रेम बहादुर थापा  ब्यपत्ता

सुदुरपश्चिम प्रदेश बाजुरा जिल्ला बडिमालिका नगरपालिका वडा नं ९ मार्तडी निवासी ४२ बर्षिया प्रेम ब थापा ५ दिन देखि सम्पर्क विहिन भएका छन ।  घरबाट एक जोड लुगा र मोबाइल बाहेक केहि नलिइ सम्पर्क विहिन भएका पारिवारीक  श्राेतले जनाएकाे छ । पुस १२ गते विहान ५ बजे घरबाट निस्किएका  थापा बेलुका बिरगंज छु भनि खबर भएको र राति ७ बजे बाट मोबाइल स्विच अफ भएकाेले  आजसम्म सम्पर्क विहिन भएको उहाँको धर्मपत्नी गंगा थापाले  जानकारी दिएकी छन ।

नेपाल तिर कतै सम्पर्क नभए पछि घरपरिवारमा चिन्ता बढेको गंगा थापाले बताइन। प्रहरी प्रसासनमा खबर गर्दा पनि कहि बाट पत्ता नलागे पछि भारत तिर छिरेको आसंका गरिएकाे उनले बताएकी छन । भारत भरि छरिएका सम्पुर्ण नेपाली दाजुभाईलाइ समेत खाेजीका लागि अनुराेध गरिएकाे गाेरख बिष्टले जानकारी दिएका छन ।

बाजुरा बाट कैलालीमा बसाइ सराइ गरेर व्यापार व्यवसाय गर्दै आएका थापा एकाएक सम्पर्क विहिन हुँदा सबैलाइ चिन्ता बढेको आफन्तले बताएका छन । उनको खोजि कार्यका लागि भारतका विभिन्न संघ संघठन निवेदन गरिएकाे बिष्टले जानकारी दिएका छन ।   बाटुलो अनुहार करिब ५ फिट ४ इन्च लम्बाई ,गौंगोरो ४२ बर्षको वयस्क थापा जहाँ कहि भेटाउन भएमा नजिकै को प्रहरी चौकी वा तल दिएका फाेन नम्मरमा सम्पर्क गरिदिनु  अपिल गरिएकाे छ ।

सम्पर्क ब्यक्ति हरु
गोरख बिष्ट – 8447972210 उत्तर प्रदेश
चन्दर हम्जाली – 85272 72867 हरियाणा
नागेन्द्र जोसी – 9555636358 दिल्ली
अर्जुन भण्डारी- 9007500642 नागलोइ
अर्जुन बोगटी- 9654049298 साउद दिल्ली
हर्क रावत – 8178566135 पुर्वी दिल्ली
राजेन्द्र बिष्ट – 85279 39697 उत्तर दिल्ली
खेम गिरी – केराला
राजेन्द्र खत्री ,- मेङलोर
देबेन्द्र बोगटी :- मुम्बई
कविराज पाड्ये :- गुजरात
महादेव भट्ट :- गाजियावाद
सुनिता कुवर :- हापुर मिरेठ
अर्जुन क्षेत्रि :- पन्जाब
जिबन बिसि :-पानिपथ
जेबिडि साहि :- हरियाणा सोनिपथ
जनक डकाल :- बेङ्गलोर
बि बि बिष्ट :- चन्नइ
शिभकान्त झा :- बसन्त कुन्ज दिल्ली

#तिव्र रुपमा खोजी र सहयोग को लागी
नेपाल तरुण दल भारत
सुदुरपश्चिम जनकल्याण समाज ट्रष्ट
सुदुर पश्चिम्मेलि युबा समाज
सुदूरपश्चिमेली नेपाली समाज- भारत
नेपाली जनसम्पर्क समिति भारत
हेल्पफोर नेपाल संघ दिल्ली
प्रभासी सेवा समाज भारत
दलित एकता समाज भारत
मेचि महाकाली एकता मञ्च भारत
सुर्मा देवी अपिशैपाल समाज भारत
बाजुरा दिल्ली सम्पर्क समिति भारत
बझाङ भारत सम्पर्क समिति भारत
सुन्दर सुदुरपश्चिम युवा समाज भारत
नेष्नल लाइभ टिभि भारत
माइति इण्डिया
नेपाली राजदुतावास भारत
सुदुरपश्चिम टुर एण्ड ट्राभल्स
राप्ती टुर एण्ड ट्राभल्स
सुप्पा देउराली टुर एण्ड ट्राभल्स
पुलिस प्रशासन भारत

चर्चामा

सम्बन्धित समाचार