शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • पोस्ट कोभिडका कारण वरिष्ठ पत्रकार विनोद दुआको निधन

पोस्ट कोभिडका कारण वरिष्ठ पत्रकार विनोद दुआको निधन

  • शनिबार, मंसिर १८, २०७८
पोस्ट कोभिडका कारण वरिष्ठ पत्रकार विनोद दुआको निधन

भारतका वरिष्ठ पत्रकार विनोद दुआको ६७ वर्षको उमेरमा शनिबार निधन भएको छ । उनी छोरी मल्लिका दुआले उनको अन्तिम संस्कार दिल्लीको लोधी नगरको आर्यघाटमा गरिने जानकारी दिएकी छन् ।

दुआ पोस्ट कोभिड बिरामीका कारण गम्भीर भएपछि आईसीयूमा भर्ना भएका थिए । दूरदर्शन र एनडीटीभीमा लामो समय काम गरेका दुआ यो वर्षको सुरुवातमा कोरोना सङ्क्रमित बनेका थिए । त्यति बेला पनि उनलाई अस्पतालमा भर्ना गर्नुपरेको थियो ।राताेपाटीबाट साबार ।

चर्चामा

सम्बन्धित समाचार