सुरेशकुमार पान्डे–जीवनभरी गरिखाने बर्गको हितका बाटा बनाउँदा बनाआउँदै आफ्नो जीवन समाप्त भयका मध्य एकजना कामरेड फ्रेडरिख एंगेल्श पनि हुन।२८नोभेम्वर (मंगसिरको १२)मा उन्को जनम दिन पर्छ।उनि जर्मनमा सन१८२०मा जन्मिएका थिए।कार्ल मार्क्स५में१८१८मा जन्मि सकेका थिए।
अहिले हाम्रो देशमा मात्रै होईन विस्वमै कम्युनिष्ट आन्दोलनको बिउ भुट्टिन थालेको बेला कामरेड एंगेल्श लगायतका महापुरूष दार्शनिकहरूको जीवनीको अध्यायनले हामिलाई थोरै भयपनि प्रेणा मिल्न सक्छ।
पराय जसो मार्क्स,एंगेल्श,लेनिन,स्टालिन र माओ त्सेतुङको जनम दिनलाई संसार भरिका कम्मुनिष्टहरूले मनाउँदै आएकाछन।जनम दिनलाई औपचारिकता पुरा गर्न मात्र मनाउँनाले अहिले कम्युनिष्ट पार्टी बिस्तारै कम्युनिष्ट फिका हुँदै गएकोछ।
हामिले यिनि दार्शनिकहरूका तस्विरहरू लाई आफ्नो घर आफिसहरूमा सजाएर राख्नेहरूले कम्तिमा आफ्नो ब्यबहारलाई थोरै भयपनि भौतिकवादी बनाउँथ्यौं भने पनि कम्युनिष्टको समरक्षाण गर्न सकिन्थ्यो।अहिले मात्र औपचारिकता पुरा गर्ने काम भयकोछ।त्यसैको परिणाम कम्युनिष्ट पार्टीका कार्यक्रताहरूलाई कम्युनिष्टको उदेश्यको बारेमा थाहानैछैन।हामिले कम्युनिष्ट चाहान्छौँ भने थोरै भयपनि कमिन्युनिष्टको मर्म बुझ्नुपर्छ।त्यसका लागि हामिले ब्यापक अध्यान गर्नुपर्ने हुन्छ।कम्तिमा कम्युनिष्टका जनम दाताहरूलाई त चिनौँ।कुनैले आफुलाई कम्युनिष्ट भन्दा बित्तिकै त्यो कम्युनिष्ट हुदैन।कम्युनिष्ट बन्नको लागि कठिन परिश्रम र आत्म त्याग गर्नुपर्छ।
कम्युनिष्को लोगो टांसेकाहरूले जनतालाई झुक्काउँन सफल भयपनि उनिहरू कम्युनिष्ट हुँनको लागि ब्यबहारमा भौतिकवादी वैज्ञानिक र सर्वहारा क्रान्तिकारि बर्गशंघर्षमा विस्बास राख्ने चिन्तनसिल ब्याक्तित्व हुनुपर्छ।जस्ले कम्युनिष्टको आधारभुत सिधान्त बर्गशंघर्ष लाई त्यागि सक्यो उस्ले आफुलाई मार्क्स-लेनिनको चेला भनेपनि कामछैन।कम्युनिष्टको बिचार भनेको ब्यबहारिकता प्रधान पक्ष हुन्छ।भौतिकवादी वैज्ञानिक बिचार लाई ब्यबहारमा उतार्ने ब्याक्ति कम्युनिष्टको सदस्य हुनसक्छ।
का एंगेल्श र का.मार्क्सले सन१८४८मा प्रतिबादन गरेको कम्युनिष्ट घोषणापत्र तैयार गरेर विस्वमा पहिलो पटक गरिब सर्वहारा बर्गको लागि मुक्तिको मार्ग देखाएका हुन।का.एंगेल्श बिना कम्युनिष्ट पार्टीको बारेमा ब्याख्य गर्न सकिदैन।का.एंगेल्स र क.मार्क्स दुबैको योगदानको परिणाम कम्युनिष्ट पार्टीहो।जस्लाई १९१७मा रूसमा का.लेनिनले ब्याबहारिक रूपमा पुष्टी गरेर विस्वलाई बर्ग शंघर्ष को बारेमा ब्यबहारमा उतारेर चिनाएका हुंन।का.लेनिनले रूसमा समाजवादी क्रान्ति समपन्न पारे भने चीनमा का.माओले समाजवादमा जानका लागि त्यो बेलाको चीन जस्तो गरिब देशमा पहिले नौलोजनवादी क्रान्तिको बाटो मात्र समाजवादमा पुग्नसक्ने बिचार गरे र नयाँ प्रकारको जनवाद ल्याउँन ससस्त्र क्रान्तिको संखनाथ गरेर उन्ले छोंटो समयमानै सन १९४९मा चीनमा नयाँ जनवादी ब्यबस्था लागु गरेकाथिए।का.मार्क्स र एंगेल्श द्वारा तैयार पारीएको कम्युनिष्ट पार्टीले निरन्तर संसार जित्न शंघर्ष गर्दै अगाडि बढ्यो।तर कम्युनिष्ट भित्र लुकेर बसेका बुजुर्वाहरू जो मौकाको तलासमा लुकेर बसेका थिए।निकोलस ख्रुचेभ जस्ता कम्युनिष्ट बिरोधी शक्तिहरू जो कम्युनिष्टका खोल ओडेर कम्युनिष्ट माथि प्रहार गर्दै थिए।उनैहरूले गर्दा कम्युनिष्ट पार्टी बिस्तारै कम्जोर हुँदै गयकोछ।कम्युनिष्ट पार्टीलाई अरूले हराउँन सकेनन् बरू स्वाम कम्युनिष्ट भित्र बाटनै कम्युनिष्टमाथि प्रहार हुनाले कम्युनिष्ट कम्जोर भयकोहो।
मार्क्सवाद एक प्रकारको विज्ञानहो जो टाउकाले टेकेर उभियको दर्शनलाई खुट्टाले टेक्न सिकायो।तर समाजबिकासको सन्दर्भमा भन्नु पर्दा अठारौं सताब्दिको भौतिकवादी बिचार धारा पुँजिवादी प्रजातान्त्रिक क्रान्तिका अनुभवहरू हिगेलको द्वोन्धवादी पद्धति र फायरबाखको भौतिकवादी मान्यता काल्पनिक समाजवादी बिचारधारा र डेविड रिकार्डो तथा एड्म स्म्यिको आर्थिक सिधान्त जस्ता बिषयहरूको गहन अध्यायनले मार्क्स तथा एंगेल्शलाई दर्शन शास्त्र राजनीतिक शास्त्र र अर्थशास्त्र जस्ता प्रमुख क्षेत्रको अध्यायनमा केन्द्रित रहंदै समाजको सबैभन्दा ठुलो संख्यामा रहेको उत्पादक शक्ति मज्दुर किसान श्रमजीवी जनसमुदायको आन्दोलनको लेखाजोखा गर्न सफल भए।एंगेल्शले प्राकृतिको द्वौन्धवादबारे गहन अध्यायन गर्दै समाजबिकासको ऐतिहाशिक रूपरेखा कोरे।डार्विनको खोजलाई पुष्टीगर्दै परिवार र राज्यसात्ताको उत्पत्तिबारे निस्कर्श झिके।यसरी मार्क्स एंगेल्शले समाजवादलाई एउटा आदर्श कल्पनाको तहबाट वैज्ञानिक धरातलमा उभ्याउँन सकेका हुँन।१८४८मा तैयार पारेको गषणा पत्र आज करिब १७३बर्ष पुग्दापनि उस्तै मेल खान्छ।जति जति समाजवामा कुचक्र चल्दै जान्छ त्यहि गतिमा संसार भरीका श्रमजीवी र मुक्तिकामिहरूले यसैमा टेकेर आन्दोलन हांक्दै जानेछन।पुँजिवादले अहिले गरिब किसानलाई सडकमा ल्याएको अबस्थामा कम्युनिष्टको हथियारले नै मुक्ति दिलाउँन सक्नेछ।का.मार्क्स र एंगेल्शलेहरूको उपस्थितिमै कयौं देश जर्मन,फ्रान्श लगायतका देशहरूमा क्रान्तिकारी आन्दोलनहरू चलेका थिए।सन १८७१मा दुनियाँको पहिलो पल्ट पेरिसमा मज्दुरहरूले पुँजिपतिहरू सँग सत्ता खोसेका थिए।यो दुनियाँको पहिलो घटना थियो।त्यो मजदुरहरूको हातमा ७२दिन पनि टिक्न सकिन तर पनि त्यसले कयौं ऐतिहाशिक छाप छाडेर गयो।… गरिबहरूका झिना मसिना गलतिहरू बाट प्रतिकृयावादीले फाईदा उडाउँछ।त्यहि प्रकारले प्रतिकृयावादिहरूको स्वर्ग खोसिंदा बित्तिकै उनिहरूको अन्तरराष्ट्रीय रूपमा उनिहरूको एकता भयो।उनिहरूले कम्युनिष्ट ब्यबस्थालाई समाप्त पार्न का लागिनै विस्वका प्रतिकृयावादी शक्तिहरूको एकता भयो।फ्रान्शको घटनाले धेरै शिक्षा दिएर गएकोछ।गरिब मज्दुरहरूले सत्ता ल्यायपछि पनि ठुलो शंघर्ष गर्न सक्नुपर्छ भन्ने शिक्षा हामिलाई पेरिसको कम्युनले दिएकोछ।कार्ल मार्क्स र एंगेल्शको बर्ग शंघर्ष लाई करिब६९बर्ष पछि का.लेनिनले रूसमा महान अक्टुवर क्रान्ति समपन्न पारेर ब्यबहारिक रूप प्रदान गरे।रूसमा क्रान्ति सम्पन्न भैसकेपछि पनि रूसि सामाजिक ब्यबस्था माथि निर्ममता पुर्वक दमन गर्ने दुशसहास गरे।खास गरेर२१जनवरी सन १९२४लेनिनको मृत्यु पछि स्टालिनलाई बद्नाम गर्ने र समाजवादी ब्यबस्थामाथि चौतर्फिय हमला गरियो।सन१९२२मा सोभियतहरूको अखिल संघिय कांग्रेस लेनिन छँदै भयको लाई लेनिनको मृत्यु पछि१९२५मा रूसी कम्युनिष्ट पार्टीलाई “शोभियत संघको कम्युनिष्ट पार्टी(बोल्सेबिक)राखेर सन१९३७सम्म स्टालिनको अगुवाईमा ब्यापक बिकास गरियो।स्टिलिनको नेतृत्वमा समाजवादी ब्यबस्था बलियो हुँदै गयो।पछि सोभियत कम्युनिष्ट भित्रै कात्स्किवादी,जिनोवियबादी,बुखारिनवादी जस्ता कयौं गुट र उपगुटहरू समाजवादि बिकास र निर्माणमा बाधा हाल्ने काम भयतापनि स्टालिनले सबैको बिरूद्धमा शंघर्ष गर्दै पार्टीलाई जोगाए।सन१९५३मा का.स्टालिनको मृत्युपछि ख्रुचेभ जस्ता ब्याक्तिहरूको हातमा सन१९५६तिर सत्ता पुगेपछि उन्ले घोषित रूपमा पुँजिवादको पुनर्निर्माण गरे।(ग्लास्नोस्त र प्रेस्त्रोईका)लागु गरेर आफ्नो सक्लि अनुहार देखाए।
यस्तो किन भयो?प्रतिकृयावादिहरूले कम्युनिष्ट ब्यबस्थालाई आम्ने साम्ने बाट आकारमण गर्न नसकेपछि स्वाम कम्युनिष्ट भित्र बाट कम्युनिष्ट बिरोधी शक्तिलाई जन्माउँने शड्यन्त्र गर्छ।चीनमा पनि त्यस्तै भयो सन१९७६मा माओको निधन पछि त्यँहापनि प्रतिक्रान्ति भयो।यसरी के बुझिन्छभने तरवार प्रतिकृयावादीको हातमा पुगे कम्युनिष्टको बिरूद्धमा चल्छ र कम्युनिष्टको हातमा पुगे प्रतिकृयावादीको बिरूपद्धमा चल्छ।हाम्रो देशमा त कम्युनिष्ट पार्टीको बिकास नै हुन दिएनन्।कम्युनिष्टलाई बुझेर नेतृत्वदाई भुमिका निर्वाह गर्न सक्ने हुँदानहुँदै प्रतिकृयावादी ईसारामा उन्को भुमिकालाई गनतब्य हिन गराउँछन।बिभिन्न माध्याम बाट उन्मा पुँजिवादी रूझानमा बेरेर गनतब्य हिन पारेका हुन्छन।नेपाली कम्युनिष्ट आन्दोलनको सात दशकलाई अध्यायन गर्दा यो प्रष्ट हुन्छ।जो क्रान्तिकारि आन्दोलनमा कूंद्छ त्यो केहिबर्ष पछि उस्को धारा बाट पतित भयर आन्दोलनबाट बहिगर्मित भयको हामि देख्छौँ।
आज नेपालमा यसो हेर्दा६२/६३%कम्युनिष्ट भयको जस्तो देखिएता पनि कम्युनिष्टको बिउ जोगाउँन कठिन भयकोछ।बिगतमा हामिले देख्यौं कम्युनिष्ट भनौदाको दुई तिहाई भन्दा बढि संसदमा सरकारमा बहुमत थियो तर केभयो?हामि तपाईहरूको अगाडिछ।जनताले कम्युनिष्टलाई चिन्न नसक्दा यो हरिबिजोग भयो।अहिले सर्वहाराका कुरागर्नेहरू पुँजिपति भयकाछन।बर्गिय गफ हाल्नेहरू जातियतामा बिलय भयकाछन।राष्ट्रीयताका कुरा गर्नेहरू क्षेत्रियतामा पुगेकाछन।भन्नुस जनता कता जाने बन्दुक उन्ले पढ्काए छोरा छोरी उन्का मारिए।वास्तबमा देश र जनतालाई कम्युनिष्ट पार्टी चाहिएकोछ त्यसैको फाईदा उठाएर मौका परस्तले जनतालाई उपयोग गरेकाछन।
अहिले संसारभरीमा अवसरबादीहरूको चलखेलछ।वास्तबिक कम्युनिष्ट पार्टीको बिकासले मात्र असंख्य गरिब पिडित र जातिय लैङ्गिय दबितहरूको मुक्ति सम्भवछ।कम्युनिष्टका तमाम दार्शनिकहरूको यहि मक्सद थियो।उस्तै कामरेड फ्रेड्रिख एंगेल्शले आफु नमर्दा सम्म गरिब जनताको लागि शंघर्ष गरि राखे।उन्को ५अगस्त सन१९९५मा मृत्यु भयो।हामिले कम्युनिष्टका यि महान हश्तिहरू बाट प्रेणालिएर शंघर्ष गर्न सक्छौं।आज हामि पिछडियको हाम्रो राजनीति नभयर होईन बरू हाम्रो एकता नभयर मात्रैहो।