शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • ६ बर्षिया छोरो छोडेर बझाङकी एक महिला भारतबाट फरार

६ बर्षिया छोरो छोडेर बझाङकी एक महिला भारतबाट फरार

  • मङ्लबार, कार्तिक ९, २०७८
६ बर्षिया छोरो छोडेर बझाङकी एक महिला  भारतबाट फरार

बाजुरा — बझाङ जिल्ला खप्तड छान्ना गाउँ पालिका वडा नं ६ पाटादेवल पुजारी गाँउ निवासी धिर बहादुर खड्काकी श्रीमतीले ६ बर्षिया छोरोलाई छोडेर भारतको ब्याङलोरबाट फरार भएकी छन ।
सुदुरपश्चिम प्रदेश बसन्त ब. थापा र पुल्तिसरा थापा कि छोरी र धित खड्का कि धर्मपत्नि गिता थापा (खड्का) बेङ्गलोर हुस्सु रोड बाट भागेर फरार भएको भारतबाट गोरख बिष्टले जानकारी दिएका छन । ६ बर्षको नाबालक छोडेर फराहर भएकि बिष्टले बताएका छन ।
उनका श्रीमान धिर बहादुर खड्का डिउटी गएको बेला बैतडी घर बताउने नाम नखुलेको एक ब्यक्तीले आफ्नो श्रीमती भगाएको खड्काले बताएका छन । खड्का आफु घर नभएको बेला बेङ्गलोरमा कर्म थलो बनाइ बसेका बैतडिका एक २४ बर्षिया युबकले भगाएर लिएको हुन सक्ने उनले बताए ।
आफु घर नभएको बेला श्रीमती गर गहना लिएर फरार भएको र हातमा भएको फोन रुममै स्विच अफ गरेर छोडेको बताएका छन । खड्काको स परिवार करिब छ बर्ष देखि भारतको बेङ्गलोर हुस्सु रोडमा कर्म थलो बनाइ बस्दै आएको उनका आफन्तहरुले बताएका छन ।
बिदेशको ठाउँमा छोरी मान्छे सम्पर्क विहिन हुदा उनि हारगुहार गर्दै पुलिस प्रशासनमा उजुरी दर्ता गराए तर कतै टुङ्गो लाग्ने स्थिति नभए पछि परिवार सबै सदस्य र माइति पक्ष पनि आत्तिएका छन ।
छोरी सम्पर्क विहिन हुँदा भारतका सबै संगठन संग माइति र पोइली पक्षले निवेदन गरेको बताएका छन । भारत भरि छरिएका बिभिन्न संघ संस्था र संगठन लाइ खोजिका लागि अनुरोध समेत गरेका छन । बहिनि हराएको पिडामा उन दाइ गोलू थापा र श्रीमान खड्का लाइ यदि कहि कतै भेटिन पुगेमा सम्बन्धीत व्यक्ति वा नजिकै प्रहरी कार्यालयमा बुझाइ सहयोग गरिदिनु अनुरोध समेत गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार