मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • प्रदेश ७
  • बझाङ काँग्रेस : द्धन्दकालमा पिडीत भएका रोकाया उप-सभापतिमा बिजयी

बझाङ काँग्रेस : द्धन्दकालमा पिडीत भएका रोकाया उप-सभापतिमा बिजयी

  • शनिबार, अशोज २३, २०७८
बझाङ काँग्रेस : द्धन्दकालमा पिडीत भएका रोकाया उप-सभापतिमा बिजयी

अर्थ जङ्ग शाही/ बझाङ — नेपाली कांग्रेस बझाङ जिल्लाको आठौँ अधिवेशनमा जिल्ला कमिटी उप–सभापतिमा बर्क बहादुर रोकाया बिजयी हुनु भएको छ। जसमा ६५७ मत ल्याएर बिजयी भएका छन । राेकाया देउवा प्यानलबाट बिजयी भएका छन उनका प्रतिद्धन्दी  हेमन्त बहादुर  सिँह  र मान बहादुर कठायत। पराजित भएका छन ।

सँकटकालिन समयमा माओवादीको हात बाट खुट्टा भाँचिदा सम्म् पिटाई खाएका रोकाया यति बेला बझाङ जिल्लाको उप-सभापति पदमा बिजयी भएका छन। रोकायाले भने -कार्यकर्तामाझ सहज रुपमा उपलब्ध हुने र भनेको ठाउँमा तत्कालै पुगेर कार्यकर्ताका समस्या समाधान गर्ने उनले बडिमालिका खबरलाई बताए । रोकाया बिद्यार्थी काल देखी नै काँग्रेस राजनितिमा होमिएको बुझिन्छ।

चर्चामा

सम्बन्धित समाचार