शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • बाजुरा जीप दुर्घटना हुँदा ३ जना घाइते, एककाे अबस्था गम्भिर

बाजुरा जीप दुर्घटना हुँदा ३ जना घाइते, एककाे अबस्था गम्भिर

  • शुक्रबार, अशोज २२, २०७८
बाजुरा जीप दुर्घटना हुँदा ३ जना घाइते, एककाे अबस्था गम्भिर

बाजुरा — सदरमुकाम मार्तडीबाट बडिमालिका  नगरपालिका वडा नम्बर ६ काेर्ध जान लागेकाे जीप दुर्घटना भएकाे छ । बा २१ च ४३२ नम्मरकाे जीप अनियन्त्रित भइ  दुर्घटना हुँदा शुक्रवार ३ जना घाइते भएका छन् ।

घाइते हुनेमा बडिमालिका नगरपालिका ६ का भिम थापा, डम्मर दानि र धन बहादुर थापा रहेका छन । ३ जना मध्य धनबहादुर थापालाइ गम्भिर चाेट लागेकाे जनाएकाे छ ।

गम्भिर घाइते भएका थापालाइ जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएकाे भन्दै रिफर गरीएकाे जिल्ला  अस्पताल बाजुराले जनाएकाे छ  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी  प्रहरीले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार