शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरा काँग्रेस : ६ सय मत गणना हुदा महाधिवेशन प्रतिनिधिका मत कसका कति ?

बाजुरा काँग्रेस : ६ सय मत गणना हुदा महाधिवेशन प्रतिनिधिका मत कसका कति ?

  • शुक्रबार, अशोज २२, २०७८
बाजुरा काँग्रेस : ६ सय मत गणना हुदा महाधिवेशन प्रतिनिधिका मत कसका कति ?

बाजुरा–नेपाली काँग्रेस महाधिबेन प्रतिनिधिको मतगणना भइरहेको छ । जम्मा खसेको १२ सय ५ मत मध्ये ६ सयको मतगणना सकिएको छ ।

महाधिवेशन प्रतिनिधि प्रत्यक्ष ४ जना महिला समुह

१. उमा रोकाय – २५२
२. कविता कुमारी बुढा (बिष्ट) -३०८
३. जुनाकुमारी दानी-३९९
४. दिपा देबी बोहरा-२४१
५. निर्मला कुमारी रावल (कार्की)-२०१
६. राधिकादेवी सिंह-२६८
७. रिता देबी सिंह -२९९

महाधिवेशन प्रतिनिधि प्रत्यक्ष १० जना खुला समुह

१. अनोज राज गिरी – ३०३
२. यन बहादुर मल्ल -१९७
३. कमल बहादुर बुढा-३०१
४. गोबिन्द्र बहादुर मल्ल ३३०
५. गंगा राम न्याउपाने -१४५
६. जनक बहादुर रावत-१३६
७. जनकराज गिरी -४४२
८. जंग कुमार गिरी – १३०
९. दान बहादुर खत्रि -१२५
१०. दिपक बिक्रम शाह-२१०
११. देबराज जोशी-३३३
१२. धनराज पण्डित-३०८
१३. नन्द बहादुर रावत-११४
१४. पदम कुमार गिरी -२९३
१५. पदम बहादुर भण्डारी – ११४
१६. पदम बहादुर शाहि -३१३
१७. पुर्ण बहादुर सिंह-१३८
१८. बिर बहादुर बिक-१४०
१९. मान बहादुर रावल-२९१
२०. महा नेपाली-२६५
२१. सरोज शाहि -१८०
२१. मोहन नाथ जोशी -३५

महाधिवेशन प्रतिनिधि खस आर्य महिला ३ जना

१. कुन्ति कुमारी साउद बुढा – २२६
२. तारा खाति -२२१
३. बिद्या देबी तिमिल्सेना-२६५
४. रिता शाहि-३०४
५. सरिता सापकोटा -१०९
६. शुभ्रदा भण्डारी पाण्डे-३०८

महाधिवेशन प्रतिनिधि खस आर्य पुरुष ४ जना

१. कर्ण बहादुर थापा – २४९
२. गुरुदेब केसी -२५०
३. जगतजंग बम-२२२
४. जनक थापा-१०४
५. धुब्र बहादुर शाह -५२
६. नर बहादुर रावत-२५५
७. बिरेन्द्र गिरी-१९१
८. मिन बहादुर धामि-१३६
९. योगेन्द्र रावल -२३३
१०. हर्क बहादुर खडायत-२२९

महाधिवेशन आदिबासि जनजाति समुह १ जना

१. ओमकार बोगटि – १२७
२. मंगल थापा -११०
३. सुनिता गुरुङ्ग-१९५
४. चन्द्र बहादुर बिष्ट-७५
दलित महिला समुह १ जना
१. राधिका देबी सुनार – २९४
२. सुनिता कुमारी सुनार -२०५

दलित खुला समुह १ जना

१. नरबिर कामी लुवार – १८६
२. पदम बहादुर नेपाली -२५०
३. बिर बहादुर बिक-९९

मधेसी थारु मुस्लिम अल्पसंख्यक १ जना

१. अर्जुन बहादुर बिष्ट – ५५
२. जयस्थिति मल्ल -७३
३. मनमती एडी-२३
४. रमेश बिक -१२९
५. रामचन्द्र यादब -९०
६. लाल बहादुर सुनार -२४
७. बिष्णु भक्त रेग्मि -७२

चर्चामा

सम्बन्धित समाचार