बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • विचित्र संसार
  • कुकुरको कान कति लामो ? गिनिज बुकमा रेकर्ड कायम

कुकुरको कान कति लामो ? गिनिज बुकमा रेकर्ड कायम

  • आइतवार, अशोज १०, २०७८
कुकुरको कान कति लामो ? गिनिज बुकमा रेकर्ड कायम

एजेन्सी — एक कुकुरको कान १२.३८ इन्च लामो पाइएको छ । उक्त कुकुरको कान गिनिज बुक अफ वर्र्ड रेकर्डमा दर्ता पनि भएको छ । ओरेगन महिलाको कुकुरको कान औषत कुकुरहरुको कान भन्दा धेरै लामो छ ।

गिनिज बुक वर्ल्ड रेकर्डका अधिकारीहरुले ३ वर्षको यो कुकुरको कानको लम्बाई जीवित अन्य कुकुरको तुलनामा लामो पाइएकाले यसलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डमा राखिएको जनाएका छन् ।

कुकुरकी धनी पहिलेदेखि नै आफ्नो कुकुरको कान असाधारण रुपले बढेको थाहा पाएको बताउँछिन् । एक पशु चिकित्सक अलसेनले कालो रंगको लु नाम गरेको यस कुकुर सुन्दर र लामो कानको हुने बताउँछन् । कुकुर धनी अलसेना कुकुरको लामो कानको कारण कुनै पनि समस्या नभएको बताउँछिन्

चर्चामा

सम्बन्धित समाचार