• होमपेज
  • कला /साहित्य
  • यो देश जोगाउँने जिम्मा मलाई दिलाउँनु भयो,

यो देश जोगाउँने जिम्मा मलाई दिलाउँनु भयो,

  • मङ्लबार, भदौ २२, २०७८
यो देश जोगाउँने जिम्मा मलाई दिलाउँनु भयो,

यो देश जोगाउँने जिम्मा मलाई दिलाउँनु भयो,
म तातेसर्दा मेरा बाबा आँखामै बिलाउँनु भयो।

केहि गरेनन् बाबाले नभन्नु कुनै सन्तानले पनि,
सकेसम्म समाजिक कुसँस्कार जिलाउँनु भयो।

छैन तस्विर तर पनि हियामा सालिकछन बाकै,
आफ्ना अनगिन्ति गुणले हृदय सिलाउँनु भयो।

हामि आठ भाई बैनाका बुबा बनेर समाजभित्र,
सबैलाई हिँजो यो समाज सँग मिलाउँनु भयो।

सम्मानिय हुनुहुनथ्यो थियो देशभक्ती मनभित्र,
आ-आफ्नै कलाले समाजलाई हिलाउँनु भयो।

हुर्मत थियो होनर थियो र त महान आत्मा मा,
सबैलाई शिक्षा दिक्षा खिलाउँनु पिलाउँनु भयो।
————————————शुभ शन्धाय!
हार्दिक श्रद्धांजलि ज्ञापन गर्दछौँ कल्पना भित्र,
ति महान आत्म प्रति।

चर्चामा

सम्बन्धित समाचार