क्रान्तिको जनम कत्ति हुँदै हुँदैन फुटको खेतिले,
आमूल परिर्वतनले सिखर छुँदैन गुटको खेतीले।
साथिहरु नआत्तिनुलौ आउँनेछ पालो हाम्रो पनि,
कसरि मिल्छौँ योचालामा अन्युल रुटको खेतिले।
लामुसमय सम्म शंघर्षगय्रौँ उदेश्य त एउटै थियो,
कैले फल लाग्छ भन भुक्त भोगी झूटको खेतिले।
देख्यौँ धनि बने ,सांसद बने कयौँ मन्त्री पनि बने,
क्रान्तिकारी त कोई बन्नसकेन यो लुटको खेतिले।
आउ मिलेर जाउँ हाम्रो बर्ग एउटै उदेश्य एउटै हो,
अबस्य फुल्छ फुल र फल्छ हाम्रो जुटको खेतिले।
सुरेशकुमार पान्डे।