• होमपेज
  • कला /साहित्य
  • सङ्गठन गठन ( कबिता )

सङ्गठन गठन ( कबिता )

  • बुधबार, भदौ १६, २०७८
सङ्गठन गठन (  कबिता )

जनक बि सि
हामी महान यात्रामा छाै सङ्ठन गठन पुर्ण गठन धमाधम हुँदै अनुशासन विहिन फुटपरस्तहरु धापट लगाएका छाै ।

महान शहिदहरुकाे राताे सान याे राताे झन्डा आकाशमा फरफराएका छन र अनुशासन बिहिनहरुलाई परास्त गरिरहेका छाै ।

याे राताे झन्डासँगै श्रमजीवीहरुकाे एकमना दराे एकताको एकताका मुटठि कसेका हातहरु आकाशमाथि उठिरहेका छन ।

संगठनलाई गठन पुर्णगठन धमाधम चलि रहदा फुटपरस्तहरु नाङगिनु परिरहदा धर्ती मै उनिहरु अलमल परिरहेका छन ।

फुटपरस्त अनुशासन विहिनहरुले सङ्गठन नै दक्षिणपन्थी दिशामा गएको आराेप लगाई रहदा उनिहरु ” मद्दमपन्थि ” गुटसँग सम्बादमा जुटिरहेका हुन ।

क्रान्तिकारि भजन मात्र गाईरहेका हुन तर उनिहरु क्रान्तिलाई भाेज भतेर बनाएर संगठन सखाप पार्न लागेका हुन ।

हामी क्रान्तिलाई मार्क्सवाद लेनिनवाद माओबिचारधारा सिद्धान्तको ठाेश आधारमा हाँकेका हाै ।

हामी संगठन बिस्तारकाे महान यात्रामा कुदि रहदा र संगठन गठनपुर्ण गठन गरि रहदा फुटपरस्त अनुशासन बिहिनहरु घिर्णाकाे पात्र बनिरहेका हुन ।

चर्चामा

सम्बन्धित समाचार