मुलप्रबाहकाे कुनै निकायमा नभएकाहरु मुलप्रबाहकाे राताे झन्डा उठाएर साराे भर्म फैलाएको छ ।
जब निति पद्धति र सिद्धान्तमा ऊ रहे कै थिएन तब मुलप्रबाहकाे जिम्मेवारीमा रहे कै हुदैन ।
मुलप्रबाहकाे केन्द्रीय सिद्धान्तकाे बर्खिलापमा हिडेकाे छ ऊ ,,,, मुलप्रबाहकाे केन्द्रीय सतिति,क्षेत्रिय समिति नगर समिति भनेर ठुलो भर्म छरेकाे छ ।
जब ऊसले केन्द्रीयतालाई मान्दै मान्दैन जनवादी सिद्धान्तमा अराजकता फैलाएकाे छ ।
जब ऊ अराजकताकाे बाटो मन पराई हिडेकाे छ आफै फुटपरस्त आराेप लगाएर दक्षिणपन्थी बनेकाे छ ।
जब ऊ मुलप्रबाहलाई दुरुपयोग गरि रहेकाे छ उसकाे त्यहाँ मुलप्रबाहकाे नैतिकता हराउँदै गएको छ ।
जुन दिन मिति,,,,, देखि नै उ मुलप्रबाह रहेन , श्रमजीवी नागरिकलाई छक्काएर साराे बिक्रीति फैलाएको छ ।