जनक बि सि
रास्ट्रिय जनमाेर्चालाई फाेरेर कन्चनपुरमा कुम्भ भेला भयाे।
उनिहरुकाे रुपमा बनेको नीति केहाे छताछुल्ल बन्याे ।
रास्ट्रिय जनमाेर्चा देश परिवर्तन गराउने क्रान्तिकाे सम्वाहक हाे ।
रास्ट्रिय जनमाेेर्चाका बिराेधि अवशरवादका एजेन्डा बाेकेका दलाल हाे ।
फुटपरस्त गुटबन्दीहरुले पार्टीलाई जतिसुकै आराेप लगाउदै जाऊ ।
तर सममले साबित गराउदै छ पार्टीबाट मुक्त बनेर अलग सङ्गठन बनाएर आऊ ।
गुटबन्दी फुटपरस्त समुहहरु क्रान्तिका जति कुरा हुने गर्दथे जतिबेला पार्टी मै थियोे ।
अब त जतिसुकै क्रान्तिका कुरा गर गुटबन्दीहरु पार्टीलाई सखाप पार्ने दिशामा आयाै बनी सक्याै कथित क्रान्तिकारि ।
फुटपरस्त गुटबन्दीहरु अब त तिमिहरुकाे कुनै नैतिकता बचेन ।
रास्ट्रिय जनमाेर्चाकाे नामबाट गतल गतिविधि बढायाै श्रमजीवी जनताले त्यहाँ तिमिलाई तथा र जथाभावी गर्यौं छाेडदै छाेडेन ।