जनक बि सि
पार्टीले कारबाही गरेर फालेका सम्पुर्ण कारबाही टाेलिहरु एक ठाउँ छन ।
अति घुमाउरो पाराले पार्टी माथि पार्टीलाई नै खरानी पार्ने ढङ्गले हमला गरि रहेएका छन ।
केही पाउदैनन् नेकपा (मसाल) भित्र आर्थिक घाेटाला वा हिनामिना कसरी गर्दछन तथा नाम बाेलि रहेका छन ।
नेकपा (मसाल) काे जनतान्त्रिक आन्दोलनलाई उठेको आर्थिक दक्षिण भारतका पुर्व सहकर्मीले हेडक्वाटरलाई धेरै बेइमानी गरे ।
नेकपा (मसाल) एक जिवित आन्दोलन हाे फलामे किल्ला हाे (मसाल) मा बसेका इमानदारी नेतालाई भ्रष्टाचारको बाेलि बाेल्नु “जागरण” काे काम हाे ।
पार्टी बचाउन र अराजकतावादकाे बिरुद्धकाे संघर्षमा त दक्षिण भारतसँगै अखिल भारत नै जुरुक्क छ।
अराजकतावादलाई परास्त गर्दै आएको र कुनै पनि प्रतिक्रियावादिहरुकाे लडाइँमा बिजय गरिरहेको इतिहास छ ।
“जागरण” बनेर जतिसुकै आऊ तिमीहरू बिसुद्द अराजकतावाहिहरु हाै ।
बिलाप अलाप धेरै धेरै गरि रर्याै एक दिन त श्रमजीवी जनताले तिम्रो मुखमा माला लगाएर तिमी “जागरणवादि” हाै स्वाहा पारि दिने छन ।