• होमपेज
  • बाजुरा बिशेष
  • नेकपा एमाले समर्थक युवासंघ नेपाल बाजुराद्धारा प्रदशन

नेकपा एमाले समर्थक युवासंघ नेपाल बाजुराद्धारा प्रदशन

  • बुधबार, साउन २०, २०७८
नेकपा एमाले समर्थक युवासंघ नेपाल बाजुराद्धारा प्रदशन

जंग रावल — नेकपा एमाले युवासंघ नेपाल बाजुरा द्धारा बाजुरा सदरमुकाम मार्तर्डीमा प्रदर्शन गरेको छ । दार्चुलाको महाकाली नदीमा तुइन चढेर यात्रा गरिरहेका बेला तुइन काटेर यात्रुलाई भारतीय सेनाले बेपत्ता पारेकोमा जय सिहं धामीको न्याएका लागि युवा सघं बाजुराले प्रदशन गरेको हो । न्याए पाउनै पर्छ भारतिय दुताबास मुर्दाबाद भन्ने नारा सहित बजारमा प्रदर्शन गरेको युवा संघका नेता रामचन्द्र रोकायाले बताएका छन ।
बुधबार दिउसो बाजुराको क्षेत्र (ख) को सदरमुकाम मार्तडीमा राष्ट्रिय युवासंघ नेपाल द्धारा पुरै बजार परिक्रमा गरि मृतक धामीलाई न्याय दिलाउनै पर्छ अपराधीलाई सजाए दिनै पर्छ मुल नारा प्रदर्शन गरेको राष्ट्रिय युवासंघ नेपाल बाजुराले जनाएको छ ।
नेपाल माथि भएको भारतीय हस्तक्षेपलाई सरकारले नेपाली जनताले न्याय पाउनै पर्छ नाराका साथ हामीे नेपाली न्याय किन पाउदैन सरकार पनि किन मौन रहेको भन्दै प्रदसन गरेको जनाएको छ

चर्चामा

सम्बन्धित समाचार