जनक बि सि
तिज आयो घुमिफिरि लाै हेर
हामी सबै मिलेर नाचाै बरिलै ।। ,,,,,,, ३
हाम्रो अधिकार याे ब्यवस्था दिदैन ,,,,,,,
महिला मुक्ति आन्दोलनलाई सशक्त बढाऊँ बरिलै।।,,,,
तिज आयो घुमिफिरि लाै हेर
हामी सबै मिलेर नाचाै बरिलै ,,,,,,,, । ३
देशको आज दुखेको छ घाउँ
गरिब जनतालाई के खाँऊ के लाऊँ छनि बरिलै,,,,,,
हत्या बलात्कार झनझनै बढेकै ,
संघर्षशिल बनेर मुक्ति मार्ग पहिल्याँऊ बरिलै ,,,,, ३
तिज आयो घुमिफिरि लाै हेर
हामी सबै मिलेर नाचाै बरिलै,,,,, ३ ।
सामन्तकाे साम्राज्यलाई आज ,,,,
ध्वस्त पार्ने अठोट गराै बरिलै,
क्रान्ति पथमा अघि अघि बढदै ,
माक्र्स लेनिन माओकाे अनुयायी बन्छाै बरिलै,,,, ३
तिज आयो घुमिफिरि लाै हेर
हामी सबै मिलेर नाचाै बरिलै,,,, ३ ।
देशमा आज एमसिसि घुसाउने षड्यन्त्र ,,,
नेपाली काङ्ग्रेसको सरकार बरिलै ,,,,
शेर बहादुर देउवा प्रधानमन्त्रि छन फेरि ,,
एमसिसि पास गराउने सल्लाहहरु भयो बरिलै ,,,,३ ।
तिज आयो घुमिफिरि लाै हेर
हामी सबै मिलेर नाचाै बरिलै,,,,,,३ ।
देशलाई फेरि अफ्ठयाराे पार्या छन ,,,
राजस्व लुटपाट गरि देश झनै गरिब बरिलै ,,,,,,।
नेपाली काङ्ग्रेसको खराबै छ इतिहास ,,,
उठनै पर्छ उदघाेष गरि आन्दोलनकाे खाँचो बरिलै ,,,,,, ३ ।
तिज आयो घुमिफिरि लाै हेर,
हामी सबै मिलेर नाचाै बरिलै ,,,,, ३ ।
गणतन्त्र शान्ति अमन चयन
संस्थागत गराउने यि शाषक हाेईनन बरिलै ,,,,
देशलाई झनै सङ्कटमा फसाएर दुईदुई पटक संसदकाे बिघटन गराए बरिलै ,,,,,,,,, ५ ।