जस्ताको तस्तै !

  • सोमवार, साउन ११, २०७८
जस्ताको तस्तै !

जनक बि सि

ओलि सत्ता बाहिर गएर सेर बहादुर देउवाकाे आगमन त भयाे, सेताे बनेकाे मद्यपानमा राताे रङ्ग मिसाइयाे जस्ताको तस्तै ।

ओलि दुई तिहाइ जनादेशबाट सत्तामा गए , दुई तिहाइकाे दम्बले दुईदुई पटक संसद खाँए र जस्ताको तस्तै ।

संसद दुईदुई पटक ढालेर घाएल पारि रहदा ओलि निरङकुश बनेर प्रतिगमनकारि बनिरहे ।

सर्बोच्च न्यायलयले संसद पुनःस्थापना गरेर सेर बहादुर देउवा आए तर एमसिसि पारित गराउन पुर्व अर्थमन्त्री रामशरण महतहरु आत्तिरहे।

देश जस्ताको तस्तै छ खाली सेताेमा राताे रङ भरिएको छ महिला बलात्कार हत्या ह्वात्तै बढेकाे छ ।

भ्रष्टाचारको जराे निकै माैलाएकाे छ महङ्गिले जनताको ढाँड भाचिएकाे छ
यि सबै नियन्त्रण हुदैनन् जस्ताको तस्तै छ ।

अमेरिकी साम्राज्यवादकाे एजेन्डा एमसिसिमा षड्यन्त्र भई रहेको छ ,,,
यद्यपि एमसिसि पारित भयो देश रुवान्डा, नाइजेरिया र यथाेपिया पक्का हुने छ ।

सिह दरबारकाे सत्तामा भारतिय साम्राज्यवादकाे आँखा निकै सिधा भएको छ।

भारतीय साम्राज्यवादले देउवा सत्तामा आउनु दिल्ली दरबारको एउटा काेठामा दिपावलि मनाई रहेको छ ।

देहभक्त शक्ति नागरिक समाज शक्तिशाली आम जनता देश बचाउन उठनुकाे बिकल्प छैन ।

शाषकहरु जतिसुकै फेरिदै जाउन श्रमजीवी जनताका दु:खहरु ज्युँका त्युँ छ ।

लाखौं लाख नागरिक युवा शक्तिहरुअर्काकाे देशमा मरि रहुन प्रतिक्रियावादिहरुलाई के मतलब??

देशमा परिवर्तन आएको छैन सत्तामा खसिकाे टाउको झुन्डाएर कुकुरको मासु बिक्री भइरहेको छ ।

देश परिवर्तन गर्न रास्ट्रियता गणतन्त्र र धर्मनिरपेक्षता पुनःस्थापित गर्न धाै धाै छ,,,

देश बचाउन सबै उठाै र प्रतिक्रियावादिहरुलाई खबरदारी गरि रहाै तर देश जस्ताको तस्तै छ ।

चर्चामा

सम्बन्धित समाचार