जनक बि सि
ओलिकाे बहिर्गमन भएर देउवा काे सत्ता राेहण नेपाली जनताको कुनै उपलब्धि हाेईन।
अमेरिकी साम्राज्यवादकाे एमसिसि षड्यन्त्रमा अब प्रतिगमन देउवाले धाेईन ।
अनुहार फेरि रहन्छन् प्रतिगमन यिनिहरु गरि रहन्छन् ।
अमेरिकी साम्राज्यवादकाे षड्यन्त्रमा आएको एमसिसि पारित गर्न अब देउवा लागि रहन्छन् ।
षड्यन्त्रको महान जालकाे तानाबुना बनिसकेको छ पाँच दलकाे बिद्रोहकाे आन्दोलन कहाँ सकिएको छ ???
एमसिसि षड्यन्त्रमा प्रतिगमनकाे खतरा झनै बढेको छ ।
देशभक्त शक्ति राजनीति दल नागरिक समाज अब झन उठन जरुरी परेकाे छ ।
सत्तामा बसेर गणतन्त्रलाई खेलाैना बनाउनेहरुकाे बिरुद्ध सचेत हाै ।
रास्ट्रियता धर्मनिरपेक्षता युगाै युग राखि रहन युगान्तकारी सम्झौताहिन संघर्ष गरि रहाै ।।