बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • प्युठानबाट दाङ जान्छु भनेर हिडेकी युवती पाँच दिनदेखी सम्पर्क बिहिन

प्युठानबाट दाङ जान्छु भनेर हिडेकी युवती पाँच दिनदेखी सम्पर्क बिहिन

  • आइतवार, असार २७, २०७८
प्युठानबाट दाङ जान्छु भनेर हिडेकी युवती पाँच दिनदेखी सम्पर्क बिहिन

प्युठानको स्वर्गद्धारी नगरपालिका वडा न ५ की २६ बर्षिया युवती ५ दिन देखी सम्पर्क बिहिन भएकी छन । दाङ जान्छु भनरे प्युठानबाट हिडेकी सिता (बिसी) अधिकारी सम्र्पक बिहिन बनेकी हुन ।
असार २३ गते माइतिघर बाट पोइली घर दाङ जान्छु भनेर हिडेकी सिता ५ दिन सम्म घर नपुग्दा परिवारमा चिन्ता परेको उनका बुवा जनक बिसीले बताएका छन । हराएकी बिसीको खोजी कार्य भइरहेको भए पनि भेटाउन नसकेको उनका बुवा बिसीले बताएका छन सकिएन
प्युठान स्वर्गद्वारि नगरपालिका वडा नम्बर ५ निवासी बुवा जनक बि सि कि वर्ष २६ कि बिबाहित छोरि सीता (बिसि) अधिकारी असार २३ गते दाङ जान्छु भनेर निस्केकि अहिलेसम्म घर नफर्केको उनका बुवा बिसीले बताएका छन ।

उनको खोजी कार्य भईरहेको भए पनी आज सम्म कतै नभेटाएको उनका बुवा जनक बिसीले बताएका छन । सिताको पोईल घर स्वर्गद्वारि नगरपालिका वडा नम्बर ७ रानिटारमा रहेको छ । उनी न माईतघरको सम्र्पकमा रहेकी छन नत पोईली घरमै सम्र्पकमा सबैतीर प्रहरी लगायत आफन्तहरु खोजी कार्यमा रहेका छन तर कतै नभेटीदा चिन्ता लागेको आफन्तहरुले बताएका छन । उनलाई कतै फेला पारेमा नजिकको प्रहरी चौकीमा खवर गरिदिन आफन्तहरुले आग्रह समेत गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार