जनक बि सि काेचिनबाट
एक नयाँ दिशामा !
गाउँघर पाखाभरि !
वर्गीय मायाकाे रसरसैमा!
रक्तिम परिवारले बिचबिचमा गित गाई रर्याे ।
गरिब सर्वहारा वर्गकाे हितमा गरिमामय यात्रा गरिरहेकाे सङ्गठनलाई बचाई दियाे ।।
सङ्गनलाई प्रहार गर्न तम्सेका घाेर अवशरवादिहरुलाई छेउकुना लगाई दियाे ।
लाेकप्रिय हुन भन्ने नेताहरूलाई मुलप्रबाह अभानेएसकाे लाल माेहर बेचेर खाई रहेकाे धज्जि उडाई दियाे ।।
दक्षिण भारत पुर्वबाट उदाउने एक राताे तारा हाे ।
नवाै दक्षिण भारत क्षेत्रिय सम्मेलनपछिकाे प्रथम भेला त सङ्गठनकाे उच्च छवि बचाउने गरिमामय इतिहास हाे।।
मुलप्रबाह अभानेएस घाेरअवशरवादलाई पछार्दै पछार्दै जाँउ ।
लाल सलाम दक्षिण भारत
जनताका लाल सेना तिमी बनेर झनै अगाडि आँऊ ।।