काठमाडौंमा हाँककाे अनुहार पनि हेरियाे ।
हाँककाे छेउकुनामा तथाकथित मुलप्रबाहलाई पनि देखियो ।।
कतिका षड्यन्त्र जाल अबशरवादकाे ।
हाँक प्रकरण गरिदा गाेबिन्द थापा सक्रिय र सङ्गठनले कारबाही गरेका भरि एक ठाउँ ।।
आफ्नो घर छाेडेर गईसकेपछि हाँककाे अनुहार र तथाकथित मुलप्रबाहकाे झन्डाकाे अनुहार नै फरक ।
तिमी कति खराबी र बेईमानि चरित्रको रहेछाै मुलप्रबाह अभानेएस हाम्रो हाे भनेर नगर तरक तरक ।।
तिमी खराब नै थियाै साताै रास्ट्रिय सम्मेलन पछि प्रथम रास्ट्रिय भेला याे इतिहास बचाउने एक झापट हाे ।
तिमी जति धाकधक्कु लगाई रहाै कथित ” मुलप्रबाह ” र काठमाडौंबाट हाँक सबै हाम्रो बिचार सापट ल्याउदै नल्याऊ ।।
जनक बि सि