शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा सुरक्षा निकाएलाई विपत्त उद्धार समग्री बितरण

बाजुरामा सुरक्षा निकाएलाई विपत्त उद्धार समग्री बितरण

  • मङ्लबार, असार १५, २०७८
बाजुरामा सुरक्षा निकाएलाई विपत्त उद्धार समग्री बितरण

बाजुरा– जिल्ला प्रशासन कार्यालय बाजुराले जिल्ला स्थिति सुरक्षा निकाएलाई विपत्त ब्यवस्थापन उद्धार सामग्री सहयोग गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुरा, दुर्गा भन्ज्याङग गुल्प थापाथली ब्यारीक, र शसस्त्र प्रहरी बाल बाजुरालाई बिपत उद्धार सामग्री हस्तान्त्रण गरीएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी जानकारी दिएका छन् ।
गुमबुट ३५ जोर, गन बिग ३ पीस, लाईफ जाकेट ६ पीस, पाओर टर्च लाईट १५ पीस, तार काट्ने मेसिन ३ पीस, जस्ता काट्ने मेसिन ३ पीस, घैटी २७ पीस, बेल्चा २७ पीस, जग सानो २ पीस, साबेल ९ पीस, सेन्कोट ३३ पीस, फरुवा २७ पीस बितरण गरिएको प्रमुुख जिल्ला अधिकारी अधिकारीले बताएका छन् । त्यसै गरी ईप्रका कोल्टि, प्रहरी चौकी बल्दे र बार्जगाडलाई ३१ जोर गोम बुट दिएको छ ।
विपत्तमा निश्चिा साधन स्रोतले गर्दा उद्धार मसस्या हुने गरेको थियो । प्रशासनले उद्धारको सामग्री सहयोगले धेरै ठेलो राहत पुुग्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक मदनजीत महराले जानकारी दिएका छन् ।
विपत्त पर्दा सबै भन्दा पहिला सुरक्षाकर्मी नै जाने भएकोले उद्धार गर्ने टोली नै सुरक्षित नभएपछि उद्धारमा समस्या हने भएकोले सुरक्षा निकाएलाई सजिलोको लागि विपत्त उद्धार सामग्री बितरण गरिएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमारी अधिकारीले बताए ।

चर्चामा

सम्बन्धित समाचार