• होमपेज
  • कला /साहित्य
  • दक्षिणपन्थी बाटो

दक्षिणपन्थी बाटो

  • सोमवार, असार ७, २०७८
दक्षिणपन्थी बाटो

 

जनक बिसि

सामाजिक र रास्ट्रिय रुपमा सहि मार्ग दर्शन काम अग्रगामि काम हुन ।
सहि काम र ब्यवहारमा पस्चगामि गति लिदै जान्छ दक्षिणपन्थी काम हुन ।।

क्रान्तिका चरण हरेक रुपबाट पुरानोकाे अन्त्य एक नयाँ विजाराेपण नियमित रूपमा अगाडि बढिरहने नियम हुन।

क्रान्तिका नाममा प्रतिक्रान्ति मार्गबाट अगाडि बढिरहेको छ भने यि रुप बिनासका रुप हुन, ऊ,,,,, तिनिहरु राेई कराई रहेका छन कुन हुन ???

क्रान्ति भाेजभतेर गर्ने वस्तु हाेइन , क्रान्ति आफुलाई परिवर्तन गर्ने राँकाे हाे ।
क्रान्ति गर्दछु त भन्याे तर ऊ के गर्दागर्दै खाउँलामा हाम फाल्याे ” कथित ” क्रान्ति नायक बन्याे तर दक्षिणपन्थी भाकाे हाे ।।

क्रान्ति देवतालाई बलि चढाउने वस्तु हाेईन ।
क्रान्ति संसारलाई परिवर्तन गर्ने मार्गदर्शन हाे ।।
क्रान्ति गर्दछु भनेर कराई रहेकाे छ ” जनजागरण ” खाेलेर नेकपा (मसाल) तेराे बुवाकाे बिर्ता हाे भनेर प्रहार गरिरहेकाे छ ।।

क्रान्ति गर्दछु घमण्ड गरेर उर्लि रहेकाे छ ।
क्रान्ति हाेईन दक्षिणपन्थी बनेर ” राताे ” चर्को उग्र रुप लिएर बिग्रेको छ ।।

क्रान्तिका नाममा दक्षिणपन्थी बन्दै जाँऊ जनताले तिम्रो मुल्यकाे गर्ने छन भाँउ ।।

चर्चामा

सम्बन्धित समाचार