• होमपेज
  • कला /साहित्य
  • आफैले लगाएको वृक्षकाे जरा काटनेहरु !

आफैले लगाएको वृक्षकाे जरा काटनेहरु !

  • शनिबार, जेष्ठ २२, २०७८
आफैले लगाएको वृक्षकाे जरा काटनेहरु !

जनक बिसि– यही डाँडामा हामी दाजुभाइ दिदीबहिनी मिलेर हामीलाई सितल छहारि दिने वृक्ष (रुख) लगाएका हाै ,

तिमी भाईहरु सम्पति चाहियाे भनेर कति सिधुरि खेल्याै त्यहि सिधुरि खेल्दै खेल्दै बाहिर गई पाे हाल्याै
हाे त भनिरहेका छाै नि,,,,
हामीलाई खाेलापारि खरबारि मुनिकाे घाेक्लिएकाे त्यहि ठुलाे वृक्ष (रुख) भए भइ हाल्छ ।

गम्भीर भएर बिचार गर त कति खराब कति चाेरि काम गरिरहेका छाै जब नैतिकता हराउँछ याे स्वभाविक हाे
तर एउटा कुरामात्र ख्याल राखे चाेरि काम गरि रहन्छाै भने हामी छाेडदै छाेडदैनाै ।

तिमिहरु बिग्रन्छाै ” रामराम” जप्नुकाे विकल्प छैन ,
हाेसियार सँग चल !!!
हामीलाई सितल छहारि दिने वृक्ष (रुख) लाई त
हामीले हेरिरहेका छाै
अनावश्यक झारपात गाेडेर फालेका छाै
वारिपारिबाट तप्केनिमा पार्ने रुखाँ बुटा रुखहरु निस्कन्छन काटेर फालेका छाै
मलजल गरिरहेका छाै
तर
तिमिहरु किन सिन्धुरि खेलिरहेका छाै ?
चाहिदैन , चाहिदैन भनेर
छाेडि सकेपछि आफुले लगाएकाे वृक्ष (रुख) काे जरा हाङगाहरु किन काटि रहेका छाै ???

चर्चामा

सम्बन्धित समाचार