शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रवास
  • सुदुरपश्चिमेली नेपाली समाज अष्ट्रेलियाद्धारा सुदुर पश्चिममा स्वास्थ्य साम्रगी सहयोग

सुदुरपश्चिमेली नेपाली समाज अष्ट्रेलियाद्धारा सुदुर पश्चिममा स्वास्थ्य साम्रगी सहयोग

  • शुक्रबार, जेष्ठ २१, २०७८
सुदुरपश्चिमेली नेपाली समाज अष्ट्रेलियाद्धारा सुदुर पश्चिममा स्वास्थ्य साम्रगी सहयोग

बाजुरा — सुदुरपश्चिमेली नेपाली समाज अष्ट्रेलिया क्विन्सल्याण्डले आर्थिक संकलन गरि सुदुरपस्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा स्वास्थ्य साम्रगी सहयोग गरेको छ । सुदुर पश्चिमका बिभिन्न ८ वटा स्वास्थ चौकिमा दुई लाख साठि हजार बराबरको स्वस्थ्य सामाग्री सहयोग गरिएको प्रकाश सार्कीले बताएका छन । धनगढी बाट सम्बन्धित ठाउँको लागि पठाउने कार्य भईरहेको शार्कीले बताएका छन । सुदुरपश्चिमेली नेपाली समाज अष्ट्रेलिया, क्विन्सल्याण्डले बाजुरा जिल्लाको टाँटे स्वास्थ्य चौकिको लागि ३१ हजार बराबरको सामाग्री पठाएको उनले बताए ।
यसरी नै सुदुरपश्चिमका ९ वटै जिल्लामा वितरण गरेका छौ सुदुरपश्चिमेली नेपाली समाज अष्ट्रेलिया, क्विन्सल्याण्डका अध्यक्ष सरोज सिंह ठकुरीले बताए । सुदुर पस्चिम प्रदेस सम्पर्क ब्यक्ति प्रकाश बहादुर शार्कि मार्फत सम्बन्धित ठाउँमा पठाउनको लागि सहजीकरण गरीएको ठकुरीले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार