आइतवार, फाल्गुन १०, २०८२
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सुदूरपश्चिमको बजेट अधिवेशन जेठ २१ गते

सुदूरपश्चिमको बजेट अधिवेशन जेठ २१ गते

  • बुधबार, जेष्ठ १९, २०७८
सुदूरपश्चिमको बजेट अधिवेशन जेठ २१ गते

सुदूरपश्चिम सरकारले आगामी जेठ २१ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को बसेको बैठकले २१ गते ३ बजे बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले जानकारी दिइन्।

चर्चामा

सम्बन्धित समाचार