• होमपेज
  • बाजुरा बिशेष
  • पछिल्लो २४ घण्टामा २७ जना संक्रमित थपिए, संक्रमितको सख्या ५२९ पुग्यो

पछिल्लो २४ घण्टामा २७ जना संक्रमित थपिए, संक्रमितको सख्या ५२९ पुग्यो

  • बुधबार, जेष्ठ १९, २०७८
पछिल्लो २४ घण्टामा २७ जना संक्रमित थपिए, संक्रमितको सख्या ५२९ पुग्यो

बाजुरा — बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना २७ जनामा कोरोना पुष्टी भएको छ । यो संगै बाजुरामा संक्रमितको सख्या ५ सय २९ पुगेको छ । आज ७४ जनाको एन्टिजेन बिधीबाट परिक्षण गर्दा २७ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराले जनाएको छ ।
बाजुरामा निको हुनेको सख्या ३ सय ४३ पुगेको छ । हाल सम्म्म १ सय ७९ जना सक्रिय संक्रिमीत रहेका छन ।
हाल सम्म १ हजार ३ सय ३९ जनाको कोरोना परिक्षण गर्दा ५ सय २९ जनामा कोरोना पोजेटिभ देखीएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । हालसम्म जिल्लामा ९ जना कोरोना संक्रमण पुष्टी भईसकेपछि मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङक रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार