हिँजो आज नेताहरु दल बदल भएकाछन,
साँच्चैभन्दा ईनिहरु वे अक्कल भएकाछन
जस्लाई दुई तिहाई मत ल्याउँने खाचो थ्यो,
हेरौँ त उसैको बिपरित अम्मल भएकाछन।
एकतामा बलहुन्छ भन्ने सदै नै पुस्टि हुन्छ,
एक्ला एक्लै बस्ने सदै बिफल भएकाछन।
हुँदैहुदैन बर्दास्त प्रतिगमन अनि तानाशाही,
हो प्रतिगामीका बिरुद्धमै अबल भएकाछन।
घाटीको हाड निल्नु न ओकल्नु भयो आजै,
त्यसैले आज उनिहरु तल तल भएकाछन।
सुरेशकुमार पान्डे।