• होमपेज
  • बाजुरा बिशेष
  • पछिल्लो २४ घण्टामा ४ जना संक्रमित थपिए, संक्रमितको सख्या ५०२ पुग्यो

पछिल्लो २४ घण्टामा ४ जना संक्रमित थपिए, संक्रमितको सख्या ५०२ पुग्यो

  • मङ्लबार, जेष्ठ १८, २०७८
पछिल्लो २४ घण्टामा ४ जना संक्रमित थपिए, संक्रमितको सख्या ५०२ पुग्यो

बाजुरा — बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना ४ जनामा कोरोना पुष्टी भएको छ । यो संगै बाजुरामा संक्रमितको सख्या ५ सय २ पुगेको छ । आज २१ जनाको एन्टिजेन बिधीबाट परिक्षण गर्दा ४ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराले जनाएको छ ।
बाजुरामा निको हुनेको सख्या २ सय ८० पुगेको छ । आज थप जिल्ला अस्पताल बाजुराबाट डडेलधुरा अस्पताल रिफर गरेको एक जना संक्रमितको मृत्यु भएको छ ।
हाल सम्म १ हजार २ सय ६५ जनाको कोरोना परिक्षण गर्दा ५ सय २ जनामा कोरोना पोजेटिभ देखीएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । हालसम्म जिल्लामा ९ जना कोरोना संक्रमण पुष्टी भईसकेपछि मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङक रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार