बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा पछिल्लो २४ घण्टामा ८ जना संक्रमित थपिए, संक्रमितको सख्या ३७० पुग्यो

बाजुरामा पछिल्लो २४ घण्टामा ८ जना संक्रमित थपिए, संक्रमितको सख्या ३७० पुग्यो

  • बिहिबार, जेष्ठ ६, २०७८
बाजुरामा पछिल्लो २४ घण्टामा ८ जना संक्रमित थपिए, संक्रमितको सख्या ३७० पुग्यो

बाजुरा — बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना ८ जना कोरोना पुष्टी भएको छ । यो संगै बाजुरामा संक्रमितको सख्या ३ सय ७० पुगेको छ भने मृतकको संख्या ५ पुगेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । आज २५ जनाको एन्टिजेन बिधीबाट परिक्षण गर्दा ८ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताएका छन ।
आजै ३ जना संक्रिमीत निको भएको तथ्याङक रहेको छ । बाजुरामा निको हुनेको सख्या १ सय ६४ पुगेको छ ।
हाल सम्म ९ सय ४८ जनाको कोरोना परिक्षण गर्दा ३ सय ७० जनामा कोरोना पोजेटिभ देखीएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । हालसम्म जिल्लामा ५ जना कोरोना संक्रमण पुष्टी भईसकेपछि मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङक रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार