शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रवास
  • करेन्ट लागेर एक नेपालीको भारतमा मुत्यु

करेन्ट लागेर एक नेपालीको भारतमा मुत्यु

  • बुधबार, जेष्ठ ५, २०७८
करेन्ट लागेर एक नेपालीको भारतमा मुत्यु

अर्थ जङ्ग शाही — बझाङ्ग जयपुथ्वी नगरपालिका ४ गोलाई घर भई हाल रोजगारको शिलशिलामा भारतको बेङ्गोलरमा बस्तै आएका शिवराज रताला मंगलबार दिउँसो करिब ३/४ बजेतिर बिधुत करेन्ट लागेर निधन भएको छ। उनी भारतको बेङ्गोलरमा बसेको करिब २/३ बर्ष पुगेको थियो।

चर्चामा

सम्बन्धित समाचार