व हाे हामीलाई त थाहै थिएन शितल निवास , बालुवाटार , खुलमटार र थाहा नदिएर आएको ” रअ ” यी सबै मिलेर फर्केर तिमी कुर्चिमा।
हाेला तिमिलाई बधाई काे घुईचाे
त्यो पनि हामीलाई थाहा छैन दाेस्राे चरणको काेभिडकाे लहर,,,,,तिमी कुर्चिबाट बाहिर फेरि कुर्चिभित्र ,
विश्व स्वास्थ संगठनले विद्यमान काेभिडकाे समस्या नेपालले गम्भीर रुपमा झेल्नुपर्ने छ खबर दिएको छ,
तिमी त कानमा
काठका ठेटि हालेर
सुन्दै सनेका छैनौं
रास्ट्रकाे उच्च
सम्मानित
संस्था
रास्ट्रपतिकाे कार्यलय शितल निवासलाई समेत रबर स्टाम्ब बनायाै
र
फर्केर तिमी त्यहि कुर्चिमा ??
शहरी मजदुर गाउँले किसान दिन दु:खिहरु काेभिड बिकराल र समस्याले छट्पटी रहेका छन
अक्सिजन , भेन्टिलेटर , क्वारानटाइन जस्ता संस्था अब्यबस्थाका कारणले फितलो सावित भएका छन
मानव नरसंहार बढेकाे छ
मजदुर किसानहरु बेरोजगार भएका छन ,
खै सरकार ?
फर्केर तिमी त्यहि कुर्चिमा ??
सिह दरबार भित्रकाे कुर्चिमा तिमी घुम्दै गर्दा ,
उत्तर तिरकाे मुलुक चिनलाई फर्केर हेर त
मङ्गल ग्रहमा चिनियाँ यान अवतरण गरेको ,
पानी जहाज ल्याउछु
रेल गाडी गुडाउछु
घरघरमा ग्याँस पुराउछु
बिजुलीबाट बस गुडाउछु
र
आर्थिक क्रान्ति गराउछु
यसाे गर
अब
कम्मुनिस्ट पार्टीको सायन बाेर्ड भित्र रहेको हसियाँ हथौड़ा चिन्न अङ्कित हतियार झिकेर फाल
र
पुँजिवादि साम्राज्यवादि शक्तिहरुकाे एक नम्बरको दलाल हुँ भन त्यहाँ पनि नेपाली जनता चकित हुने छैनन्
त्यसैले त तिमी
फर्केर त्यहि कुर्चिमा ।