जय जय फेशबुक जय अबिनाशि ,
बनायाै हेर तिमिले अनगिन्ती साथि ।
तिमिले गर्दा याे सारा संसारलाई चिने ,
तिमिलाई चलाइ चलाइ कति ? माेवाइल किने ।
याे सारा संसारलाई अनलाइनमा भेटिने ,
बृध बुढाबुढिलाई नि जवानिमा देखिने ।
असत्यकाे संसारमा झुटै झुटकाे बानि ,
सकारात्मक पक्ष थाेरै छन यहाँ नकारात्मककाे खानि ।
तिमिले गर्दा फेशबुक हेर धेरै बिग्रे नानि ,
छाेराछाेरिलाइ ल्याउ भन्दा नि दिदैनन यहाँ पानी ।
तिमिले गर्दा फेशबुक आज केटाकेटी टिकटक बनाएका ,
काेहि पुलबाट काेहि भिरबाट हाम्फालेर मरेका ।
फेशबुक हेर भर्चुअल अनलाइनमा सुधार तिमिले गर्नु छ,
संसार भरका मानवलाई न बिग्रदेउ भन्नू छ ।