शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • नागरिकको स्वास्थ्य सुरक्षाका लागि कटिबद्ध छौ : स्वास्थ्य कार्यालयका निमित्त प्रमुख चन्द (भिडियाे सहित)

नागरिकको स्वास्थ्य सुरक्षाका लागि कटिबद्ध छौ : स्वास्थ्य कार्यालयका निमित्त प्रमुख चन्द (भिडियाे सहित)

  • बुधबार, बैशाख २२, २०७८
नागरिकको स्वास्थ्य सुरक्षाका लागि कटिबद्ध छौ : स्वास्थ्य कार्यालयका निमित्त प्रमुख चन्द (भिडियाे सहित)

बाजुरा — जिल्लाबासीको स्वास्थ्य सुरक्षाका लागि हामी कटिबद्ध रुपमा लागि रहेका छौ स्वास्थ्य कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताएका छन । बडिमालिका खवरको कोरोना कहरमा हाम्रो अभियान कार्याक्रम मार्फत निमित्त कार्यालय प्रमुख चन्दले यस्तो बताएका छन ।
हाल जिल्लामा एन्टिजेन मार्फत कोरोना परिक्षण गरिरहेका बताएका छन । जिल्लाका नागरिककालाई सचेत बनाउन बिभिन्न संचारमाध्यामबाट जनचेतनामुलक सन्देश प्रकाशन प्रशारण समेत गरेका छौ उनले बताए ।
निषेधाज्ञा जारी भइसकेकोले यसको पुणर् रुपमा पालन गर्न सके भौतीक दुरी सेनीटाइजर मास्कको प्रयो अनआबस्यक भिडभाड नगर्न अनुरोध गरेका छन । आफु पनि बच्न र अरुलाई पनी बचाउन स्वास्थ्य कार्यालय बाजुरा खटिरहेको छ । कोरोना परिक्षणलाई नियमितता दिएको छ र यसको दायारा पनि बढाउन भनेका छौ निमित्त कार्याल्य प्रमुख चन्दले बताए ।
जिल्लामा कोभिट १९ नियन्त्रणमा चुनौती छदैछ तर पनी हामीले हर पहल गरिरहेका छौ उनले बताए । जिल्लाका सबै स्थानिय तहमा आइसेलशनको ब्यबस्थापन, जिल्ला अस्पताल बाजुरामा अक्सिजन सहितको आइसोलेशन तयार गरेको उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार