शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाजुराका एक पुरुषको कोरोनाका कारण धनगढीमा मृत्यु

बाजुराका एक पुरुषको कोरोनाका कारण धनगढीमा मृत्यु

  • सोमवार, बैशाख २०, २०७८
बाजुराका एक पुरुषको कोरोनाका कारण धनगढीमा मृत्यु

बाजुरा — बाजुराका एक जना पुरुषको कोरोनाका कारण धनगढीमा मृत्यु भएको छ । मृत्यु हुनेमा बुढिगंगा नगरपालिका वडा नम्मर ५ का दिपक रावलको मृत्यु भएको हो ।
धनगडी स्थित सेती प्रादेशीक कोरोना अस्पतालमा सोमबार बिहान मृत्यु भएको परिवारिक श्रोतले जानकारी दिएको छ । लामो समय देखी सामाजिक सेवा लागेका रावलको मृत्युले जिल्ला बासीले दुख ब्यक्त गरेका छन ।
बिगत केही बर्ष देखी धनगढीको कम्पनीमा लेखापालको रुपमा काम गरिरहेका थिए । बिगत लामो समय देखि बाजुरा सदरमुकाम मार्तडीमा जिल्लामै पहलिो भानु कम्पुटर सेन्टर संचालन समेत गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार