• होमपेज
  • समाचार
  • एक बालकको डुबेर मृत्यु

एक बालकको डुबेर मृत्यु

  • शनिबार, बैशाख १८, २०७८
एक बालकको डुबेर मृत्यु

चितवन– माडी नगरपालिका–५ राधापुरमा डुबेर एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा सुरेश दराईको एक वर्षीय छोरा सुसन दराई रहेका छन्। इलाका प्रहरी कार्यालय माडीका अनुसार आफ्नै घर सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर मृत्यु भएको हो ।

चर्चामा

सम्बन्धित समाचार