• होमपेज
  • समाचार
  • पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु

  • बिहिबार, बैशाख १६, २०७८
पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु

१६ वैशाख, कैलाली — बर्दगोरीया गाउँपालिका-१ कट्टिपुर बस्ने लिल बहादुर बुढाका छोरा १० वर्षीय टंक बहादुर बुढाको सोही ठाउँस्थित कांडा नदीमा पौडी खेल्ने क्रममा डुबेर बिहीबार बिहान मृत्यु भएको छ ।

डुबेर अशक्त भएका उनको बर्दगोरीया अस्पताल बौनियामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार