• होमपेज
  • समाचार
  • कैलालीमा इटा भट्टामा करेन्ट लागेर एक जनाको मृत्यु

कैलालीमा इटा भट्टामा करेन्ट लागेर एक जनाको मृत्यु

  • बिहिबार, बैशाख १६, २०७८
कैलालीमा इटा भट्टामा करेन्ट लागेर एक जनाको मृत्यु

धनगढी– कैलालीमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ।

बुधबार राति ९ बजे जिल्लाको कैलारी गाउँपालिका ४ का हरिराम चौधरीकी ४५ वर्षीया श्रीमती चुल्हिया देवी चौधरीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक भरत चौधरीका अनुसार सोही स्थानमा रहेको देउवा इटा भट्टामा काम गर्ने क्रममा उनको करेन्ट लागेर मृत्यु भएको छ। उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मत्यु भएको हो।

चर्चामा

सम्बन्धित समाचार