• होमपेज
  • समाचार
  • डडेल्धुरामा कोरोनाबाट एक जनाको मृत्यु

डडेल्धुरामा कोरोनाबाट एक जनाको मृत्यु

  • बुधबार, बैशाख १५, २०७८
डडेल्धुरामा कोरोनाबाट एक जनाको मृत्यु

डडेल्धुरा– डडेल्धुरा अस्पतालमा उपचार गराईरहेका एक जना कोरोना संक्रमितको मंगलबार मृत्यु भएको छ।

बैतडी घर भएका अन्दाजी ३२ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले बताए। मृतकलाई केही दिन अघि बैतडीबाट रेफर गरिएको थियो। त्यसपछी उनको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको थियो।

चर्चामा

सम्बन्धित समाचार