शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगाकाे दुधिर आधारभूत बिधालयमा भाइरल ज्वरोकाे संक्रमण

बुढिगंगाकाे दुधिर आधारभूत बिधालयमा भाइरल ज्वरोकाे संक्रमण

  • मङ्लबार, बैशाख १४, २०७८
बुढिगंगाकाे दुधिर आधारभूत बिधालयमा भाइरल ज्वरोकाे संक्रमण

निराजन सिंह/बाजुरा–बुढिगंगा नगरपालिका ९ मा रहेको दुधिर आधारभूत बिधालयमा विद्यार्थी र शिक्षकमा भाइरल ज्वरो संक्रमण फैलिएकाे छ । बिधालय मा विद्यार्थी सहित शिक्षक हरु पनि भाइरल ज्वरो ले ग्रसित परेकाे बिधालयले जनाएकाे छ । 

करिब ३ सय जना बिद्यार्थी रहेको बिधालयमा अधिकांश बिद्यार्थी भाइरल ज्वरो मा परेको र शिक्षक हरु लाई नी समस्या देखीएको बिधालय का प्रअ बिक्रम बहादुर सिंहले वताएका छन्।  विद्यार्थीमा ज्वरो आउने टाउको दुख्ने पेट दुख्ने पखाला चल्ने खालका लक्षण देखिने गरेको प्रअ सिंहले वताएका छन्। विद्यार्थी मात्र नभइ पुरै गाउँ भाइरल ज्वरोले संक्रमण परेका स्थानीयले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार