• होमपेज
  • बडिमालिका
  • बाजुरा अस्पताल ब्यबस्थापन समिति एक सदस्यलाई कोरोना पुष्टि

बाजुरा अस्पताल ब्यबस्थापन समिति एक सदस्यलाई कोरोना पुष्टि

  • सोमवार, बैशाख १३, २०७८
बाजुरा अस्पताल ब्यबस्थापन समिति एक सदस्यलाई कोरोना पुष्टि

बाजुरा–बाजुरा अस्पताल ब्यबस्थापन समिति एक सदस्यलाई कोरोना पुष्टि भएको छ । सोमबार अस्पताल बाजुरामा एन्टिजेन बाट कोरोना जाँच गर्दा कोरोना पाेजेटिभ भएको अस्पताल बाजुराका प्रमुख डा. प्रकाश जोशीले वताएका छन् ।
कोरोना पोजेटिभि देखिएकोलाई लक्षण कुनै देखा नपरेको घरमै होम आइसोलेसनमा बस्ने गरि घर पठाएको जोशीले वताए ।

चर्चामा

सम्बन्धित समाचार