• होमपेज
  • समाचार
  • ट्याक्टर पल्टिंदा एक जनाको मृत्यु

ट्याक्टर पल्टिंदा एक जनाको मृत्यु

  • सोमवार, बैशाख १३, २०७८
ट्याक्टर पल्टिंदा एक जनाको मृत्यु

ट्याक्टर पल्टिंदा एक जनाको मृत्यु भएको छ।

भरतपुर महानगरपालिका–१७ बेलवामा ना ५ त १७४९ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा ३४ वर्षीय भक्तबहादुर गुरुङको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका

उनको उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार