• होमपेज
  • विचार/ब्लग
  • पुँजिको प्रदिशप्रधाले कसलाई फाईदा हुँन्छ?

पुँजिको प्रदिशप्रधाले कसलाई फाईदा हुँन्छ?

  • सोमवार, बैशाख १३, २०७८
पुँजिको प्रदिशप्रधाले कसलाई फाईदा हुँन्छ?

अहिले संसर भरीका देशहरुमा पुँजिवादी राजनीतिक ब्यस्था छ।त्यसैको परिणाम मान्छेहरु भित्रको मानवता मर्दै गयको आभाश हुँन्छ।पुँजिवाद आफैमा एउटा गम्भिर रोगि हुँन्छ,त्यो पनि सरुव रोग।धन सम्पत्ति कमाउँनैका लागि मानिश मान्छेहरुकै तस्कार बनेकाछन,मानिश बिक्नु कसैलाई सौक हुँदैन तर बिकेका हुँन्छन।ईमान जवान बिकेकोछ।राजनीतिमा भ्रष्ट हुँनु,जमिनमा भ्रष्ट हुनु मानिशहरु नै भ्रष्टचारमा लिप्त हुँनु त्यो सबै पुँजिको लागिनै हो।पुँजिले भाई भाईमा दरार ल्यायो,आमा छोरा,बाउ छोरा रिस्ता नाता सबैमा मतभेद पैदा गर्ने भनेको मुख्य रुपमा पुँजिनैहो।
तरपनि जतिसुकै कमाए पनि पुरा हुँदैन,अनि अरु कमाउँने जिज्ञाशाको बिकाश हुँदै जान्छ।हिजो हामिले एउटा साईकल चलाउँदा गौरव गर्थ्यौ,आज हाम्रा सन्तानहरुले मोटर साईकल र कारमा पनि त्यति खुसि छैनन्।पुँजिवादी अर्थ ब्यबस्थाको आयु लम्बाउँन पुँजिवादी देशहरुमा सङ्क्ट आएकोछ।किन भने उत्तपादनमा नियन्त्रर्ण छैन तर बिक्रिमा मन्दी आयो।त्यसैले उनिहरुले बस्तुको म्याद तोक्न थाले।छिमेकमा अब डिजल ईञ्जनवाला बहानको कुल दश बर्षको आयु,पेट्रोल बहान१५बर्षको भनेर तोकेकाछन।यस बाट कम्पनिहरुको बस्तु बजारमा बिक्ने भयो।सरकारलाई कमिसन मिल्ने भयो।बहान चलेको देखेपछि त्यसमा चलान काट्ने त्यो पनि सरकारको आयश्रोत नै भयो।यानि कि यसो भन्दा अप्रसङ्गिक नहोला अब सरकारलाई कम्पनिहरुले नै चलाएकाछन।किन कि उनिहरुको सबै निकाए पुँजिपतिहरुको सेवामा तल्लिन छन।
उत्पादनमा उनिहरुले मज्दुरको अतिरिक्त श्रम लगाएर बनाएको बस्तुको बजारको मुल्या त उहिहो तर मज्दुर सँग उनिहरुले सित्तैमा बनाए।हामिले जसरी भयपनि पुँजिपतिहरुकै लागि काम गर्नु परेकोछ,मात्र खान र लगाउँनको लागि।पुँजिपतिले सरकार लाई उठ बस गराएकोछ तर मज्दुरलाई सरकार र पुँजिपति दुबैले दोहन गरेकाछन।
पुँजिपतिहरुको चलाकि गरिबले बुझ्न सक्दैन बुझेपछि अबेरा भयको हुँन्छ।उनिहरुले कसरी जनता लाई उल्लु बनाउँछन त?यस बारेमा भन्नु पर्दा भारतमा मुकेश अम्बानिले एउटा स्किम सुरु गरेको एउटा छोँटो उधारणले प्रष्ट हुँनेछ।त्यो कस्तो भने मोवेलको सिम “जीओ”उन्ले त्यो फिरिमा जनतालाई बितरण गरे,मानिलाई उन्ले यसरी उल्लु भनाए,मानिशलाई मात्रै होईन अरु सिमका कम्पनिहरु समेतलाई उल्लु बनाए।जब जिओले फिरिमा नेटको सुबिधा सुरु गय्रो बाँकि कम्पनिहरु फलाप हुँदै गय।जब मानिशहरु जिओ तिर आकार्शित भय उस्ले बिस्तारै सुल्क लगाउँन सुरु गय्रो।
उस्ले केहि करोढ गर्छ गर्दा उस्लाई केहि फरक पर्दैनथ्यो तर अरु कम्पनिको भने टाट पल्टियो।उनिहरुले जिओको मुकाविला गर्न सकेनन्।अरु कम्पनि मात्र होईन सरकारको बि एस एन एल क.समेत जिओ सँग मुकाविला गर्न सकेन।यो अबस्थामा जिओले भारत ब्यबापि रुप धारण गय्रो अहिले जीओको नेट अरुभन्दापनि महेङ्गो भयकोछ।पुँजिपतिहरुले आम दोकान दारलाई सुकाउँन आफ्नो बजार बनाउँनु पर्छ त्यहि अनुसारले लगातार प्रयास गर्छन।
यो साम्राज्यावादी ब्यबहारनै हो,अहिले पुँजिनिबेशको छुट छ सरकारकै नीयम अनुसार पुँजि निबिश गर्न छुटछ।त्यसैको परिणाम मानौ एउटा सहरमा सयौँ दोकानदारहरु हुँन्छन।कसैले रासन,कसैले कपडा,कसैले शब्जि आदी बेचेर आ-आफ्नो जिवन निर्वाह गरेका हुँन्छन।त्यो ठाउँमा एउटा पुँजिपतिलाई ‘बिग-बजार’बनाउँन छुट दिएपछि उस्ले आफ्नो सोरुममा उपरोक्द सबै बश्तुहरु आफै बेच्छ।तपाईँलाई सबै समान एउटै स्वरुममा पाईन्छ त्यो पनि अरु दोकान दारको भन्दा एक रुपिया सस्तो भने हजूर ले अन्तबाट समान किन्नु हुँदैन।परिणाम सबै दोकान दार मानिदेउ एकसए जना दोकान दारलाई सुकाएर एउटैले कमायो।एक सए दोकान दारहरु सँग जुडेका सबै परिवारहरु अब बेरोजगार भए।एउटा पुँजिपतिको दोकान चलाउँन सरकरलेनै कम्तिमा चार पाँच सए लाई बेरोजगार बनाई दिन्छ।अब भनौ पुँजिको प्रदिशप्रधाले कस्लाई फाईदा भयो?केवल पुँजि पति जस्को पास अकुत रुपायाछ त्यसको लागि मात्रै फाईदा भयो।अरु सानातिना दोकानदार अब मज्दुर बन्न पुगे।
बिस्व साम्राज्यावादको नीति यसैमा आधारीत हुँन्छ।कार्ल मार्क्सले लेख्नु भयको पुँजिले त्यो बेलामा पनि अहिलेको साम्राज्यावादलाई नङ्गउन कसर छाड्नु भयन।अहिले मार्क्सको त्यो सिधान्तको शहि प्रमाणित भयकोछ।त्यो बेला कार्ल मार्क्सले धनीले गरिबलाई कसरी सोशण गर्छ र गरिबले के गर्नु पर्छ भन्नेबारे प्रष्ट पार्नु भयको थियो।आज पुँजिवादी अर्थतन्त्र डामाडोल भयकोछ,त्यो केवल कमिशनमा तबदिल भयेकोछ।धनीहरुले आज जेपनि गर्न सक्छन गरिबहरुलाई मात्र सरकारी रुल एण्ड रेगुलेशन लागु हुँन सक्छन।पुँजिपतिको हकमा कुनै सरकारी नियम कानुनले छुन सकेको हुँदैन।
एकातिर उत्पादनमा नियन्त्रर्ण छैन अन्धाधुन्द उत्पादन भयकोछ आर्को तर्फ बितर्ण मा सिथिल्ताछ।नतिजा बिस्फोट हुँन्छ।जस्लाई नियन्तरत्रण गर्न सरकारले लगातार उपभोक्ता माथि नै दवाब दिँदै आएकोछ।यो पुँजिवादी शंकटहो।अहिले उनिहरूले आफ्नो उत्तपादनलाई नियन्तर्ण गर्नुको सट्टा बस्तुको आयुलाई नियन्तरण गर्दै आफ्नो असलि अनुहार देखाएकाछन।हामिले जति सुकै काम गरेर कमाउँने प्रयात्न गरौँ उहि अनुपातमा हामि झन पछि झन नाङ्गिदै गयकाछौँ।,हाम्रो देशमा बिभिन्न एन जिओ आई एनजिओको माध्याम बाट देशलाई लुट्ने र बिदेशीको दलालि गर्ने काम तृवगतिमा छ।यहि अबस्था रहिरहने हो भने देशनै ठुलो दुर्घटनामा जाने देखिन्छ।अहिलेको यो एम सीसी पनि त्यहि ब्यबहारको परिणाम हो।यसलाई पारीत गर्नेहो भने ढिलो वा चाँडो देश दुनियाको मान चित्रमा खोज्दा भेट्टिनेछैन।
पुँजिको प्रदिशपर्धा एउटा खतरनाक खेल जो राष्ट्रघाती र आत्मा घाति हुँनेछ

चर्चामा

सम्बन्धित समाचार