शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बुढीगंगा
  • भारतबाट बाजुरा पुगे बुढिगंगाका एक जना कोरोना संक्रमीत

भारतबाट बाजुरा पुगे बुढिगंगाका एक जना कोरोना संक्रमीत

  • शनिबार, बैशाख ११, २०७८
भारतबाट बाजुरा पुगे बुढिगंगाका एक जना कोरोना संक्रमीत

बाजुरा — बाजुरामा केही दिन अगाडी भारतबाट एक जना संक्रमीत आएको खवर प्राप्त भएको छ । भारतमा कोराना लागेर बाजुरा जिल्ला बुढिगंगा नगरपालिका वडा न ४ का एक युवक घर आएको जानकारी स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
उनी गौरीफन्टा नाकाबाट आएका र धनगढी नाकामा चेक गराँउदा पिसआर रिर्पोट पोजेटिभ रिपाेट सहित घर पुगेकाे कुरा  जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । हाल उनी होम आइसोलेशनमा रहेको र प्रहरीले प्रत्यक्ष निग्रानी गरीराखेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख मदनजित महराले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार