• होमपेज
  • समाचार
  • शिक्षकमा कोरोना देखिएपछि कञ्चनपुरको एक विद्यालयमा पठनपाठन बन्द

शिक्षकमा कोरोना देखिएपछि कञ्चनपुरको एक विद्यालयमा पठनपाठन बन्द

  • शुक्रबार, बैशाख १०, २०७८
शिक्षकमा कोरोना देखिएपछि कञ्चनपुरको एक विद्यालयमा पठनपाठन बन्द

धनगढी– शिक्षकमा कोरोना भाइरस देखिएपछि कञ्चनपुरको एक विद्यालयमा पठनपाठन बन्द गरिएको छ।

जिल्लाको बेलौरी नगरपालिका -६ विद्यानगरस्थित महाकाली माध्यमिक विद्यालयका एक जना शिक्षकमा कोरोनाको संक्रमण पुस्टि भएपछि विद्यार्थीहरुको भौतिक उपस्थितिमा पठनपाठन नगरिने भएको हो।

नगरपालिकाको निर्णय बमोजिम शुक्रबार विद्यालयले एक सूचना जारी गर्दै आजदेखि यही वैशाख १७ गतेसम्मका लागि पठनपाठन बन्द गरिएको जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार