• होमपेज
  • समाचार
  • नागार्जुनमा लागेको आगो नियन्त्रणमा

नागार्जुनमा लागेको आगो नियन्त्रणमा

  • शुक्रबार, बैशाख ३, २०७८
नागार्जुनमा लागेको आगो नियन्त्रणमा

काठमाडौं — काठमाडौंको नागाजुंन जंगलमा गएराती लागेको आगो नियन्त्रणमा आएको छ ।

पूर्वराजा ज्ञानेन्द्रको निवास नजिकै जंगलमा हावाहुरीका कारण करेन्ट शर्ट भएर आगलागी भएको हो ।

दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी निर्मल बुढाथोकीले  बताए ।

चर्चामा

सम्बन्धित समाचार